Gorkhali Fitness Center

Gorkhali Fitness Center

Share

. Gym, Muaythai boxing and Sauna, steam club located in sukedhara.. This Is renowned
club from where real fighters are trained...

Photos from Gorkhali Fitness Center's post 20/06/2024

आज Gorkhali Fitness Center ले सुकेधारा टोल सुधार समितिको सचिव तथा हाम्रा अभि-भावक श्री कमल नेपाल ज्यू को उपस्थितिमा गोर्खाली फिटनेश शेन्टरले आफ्नै ब्रान्डको सपोर्ट वेर (sport ware) काे launch गरेको छ। गोर्खाली फिटनेस परिवार को लागि अत्यन्तै खुसीको खबर र सम्पूर्ण सहयोगी हातहरू प्रति आभार ब्यक्त गर्द छौ।
गोर्खाली फिटनेस परिवार
सुकेधारा-४,काठमाडौं

Photos from Gorkhali Fitness Center's post 16/06/2024

यहि जेष्ठ २५ र २६ गते ललितपुरमा भयको नेशनल मुवाथाई गेममा यस गोर्खालि फिटनेश सेन्टर बाट सहभागि सम्पूण खेलाडी हरूलाई यस सुकेधरा टोलसुधार समितीका सचिव, कुसल व्यावसायी, खेल प्रेमी यस फिटनेश सेनटरका अबिभाबक कमल नेपाल र अर्का हाम्रो अबिभावक, कुसल ब्याबसायी, साथै खेल प्रेमी आदरणिय दाई राजु तामाङ को उपस्थितीमा सम्पुण खेलाडि हरुलाई सम्मान गरियो। दुवै जना आदरणनिय दाई हरूलाई बिशेस धन्नयवाद व्यक्त गर्द छौ।
साथै राजु तामाङ दाईको विशेस व्यावस्थापनमा यस गोर्खालि फिट्नेशका सम्पुण खेलाडि हरुको सम्मान स्वरुप कपनको अर्गानिक फार्ममा डिनरको आयोजना गरि खेलाडि हरु प्रति गर्नु भएको माया र हौसलाको लागि गोर्खालि फिटनेश परिवा हार्दिक कृतग्यता व्यक्त गर्द छौ।
गोर्खालि फिटनेश शेन्टर ।
सुकेधरा-४, काठमाण्डौ ।

Photos from Gorkhali Fitness Center's post 10/06/2024

Congratulations 🍾🎉🎊 all the players for your victory. Thank you all the representatives player.

Photos from Gorkhali Fitness Center's post 27/04/2024

Thank you so much Nirdosh Jung Shahi Thakuri🙏for representing our fitness(Gorkhali Fitness Center) in . We have long journeys to go a head in upcoming days😊
Suman Rai
Kathmandu national muaythai club
Avisek Rai
Bikash Silwal

Want your business to be the top-listed Gym/sports Facility in Baudha?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Baudha