30/08/2024
दर खने कारेक्रम २०८१ को केही झलक हरु
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Malika Youth Club Mangala-2,Sahashradhara Myagdi, Sports Club, Magala-2, Sahashradhara Myagdi, Beni.
30/08/2024
दर खने कारेक्रम २०८१ को केही झलक हरु
30/07/2024
म्याग्दी कप फुटबल -2081
भब्य र सब्य रूपमा सफल होस अग्रिम सुभ-कामना। Myagdi District Football Association म्याग्दी जिल्ला फुटबल संध
20/02/2024
माघे सङ्क्रान्ति मेला लाई सफल बनाउन आर्थिक सहयोग गर्नु हुने स्थानीय बासी हरु लाई हाम्रो क्लब को तर्फबाट धेरै धेरै धन्यवाद
यो सम्मान पत्र बितरण गरिएको थियो ! बाकी सम्मान पत्र हामी सँग छ बितरण जारी रहने छ!
04/02/2024
मालिका युवा क्लब भुतपुर्ब सदस्य श्री ललित बहादुर मल्ल गन्दकी हस्पिटल मा उपचार गर्दै रहेको अबस्थामा भेटघाट हुने मौका मिल्यो उहाँको स्वास्थ्य मा राम्रो सुधार भए को कुरा ले हामी क्लब परिवारलाई धेरै खुशी लाग्यो बाँकी उपचार को लागी परमेश्वर संग प्रार्थना गर्दछौ. Get well soon
S.s yc vs malika
27/01/2024
धेरै धेरै धन्यवाद सहयोग गर्दिनु भाकोमा🙏
27/01/2024
धेरै धेरै धन्यवाद सहयोग गर्दिनु भाकोमा 🙏
26/01/2024
धेरै धेरै धन्यवाद सहयोग गर्दिनु भाकोमा