JHAPA Hockey Team

Call Directions

JHAPA Hockey Team hockey lover �

27/09/2026
झापा जिल्लामा रहेका सम्पुर्ण खेल संघ, संस्थाहरुमाआगामी दसौं र्राष्ट्रिय खेलकुद को निम्ति खेलाडी सहभागी दर्ता फारम यहि अस...
21/09/2026

झापा जिल्लामा रहेका सम्पुर्ण खेल संघ, संस्थाहरुमा
आगामी दसौं र्राष्ट्रिय खेलकुद को निम्ति खेलाडी सहभागी
दर्ता फारम यहि असोज ९ गतेबाट सम्बन्धित झापा जिल्ला खेलकुद समितिको कार्यालय बाट उपलब्ध हुने जानकारी गरिन्छ। नागरिकत्ताको प्रतिलिपि,फोटो २ प्रति तयार गरि प्रक्रिया गत रुपमा भर्नुहोला।

झापा हक्की टिम का एक होनहार खेलाडी भाइ गौरव थापा लाइ बैदेशिक यात्रा सफल फलदायी र सुरक्षित रहोस भन्ने कामना गर्दछौं। झापा...
08/09/2026

झापा हक्की टिम का एक होनहार खेलाडी भाइ गौरव थापा लाइ बैदेशिक यात्रा सफल फलदायी र सुरक्षित रहोस भन्ने कामना गर्दछौं।
झापा हक्की टिम ❤️

हार्दिक श्रद्धाञ्जली ! हालै भएको प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनु भएका सम्पूर्णप्रति झापा जिल्ला हक्की टिम तथा भद्...
31/08/2026

हार्दिक श्रद्धाञ्जली !

हालै भएको प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनु भएका सम्पूर्णप्रति झापा जिल्ला हक्की टिम तथा भद्रपुर नगर हक्की संघ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ। साथै, विपत्तिबाट प्रभावित सम्पूर्ण नागरिकहरूप्रति गहिरो दुःख तथा सहानुभूति प्रकट गर्दछौँ।

यस विपत्तिमा परेका नागरिकहरूलाई केही भए पनि राहत तथा सहयोग पुगोस् भन्ने मानवीय भावनाका साथ झापा जिल्ला हक्की टिम र भद्रपुर नगर हक्की संघको संयोजनमा राहत सामग्री संकलन गरि बुझाइएको छ।

विपत्तिमा परेकाहरूको साथमा हामी सबै एकजुट बनौँ।
🙏 मानवता नै सबैभन्दा ठूलो धर्म हो। 🙏

झापा जिल्ला हक्की टिम
भद्रपुर नगर हक्की संघ

सानो सहयोगले पनि विपद्मा परेका परिवारहरूको पीडामा ठूलो राहत पुर्‍याउन सक्छ।आउनुहोस्, मानवताको हातेमालो गर्दै विपद्मा परे...
30/08/2026

सानो सहयोगले पनि विपद्मा परेका परिवारहरूको पीडामा ठूलो राहत पुर्‍याउन सक्छ।
आउनुहोस्, मानवताको हातेमालो गर्दै विपद्मा परेकाहरूको साथ दिऔँ। 🙏❤️
सहयोग नै मानवता हो।
जय खेलकुद जय देश।

Happy birthday Ashim Sharma  sir ❤️
29/08/2026

Happy birthday Ashim Sharma sir ❤️

Address

Bhadrapur

Telephone

+9779804970342

Website

Alerts

Be the first to know and let us send you an email when JHAPA Hockey Team posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share