07/03/2025
स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद
हार्दिक निमन्त्रणा
१३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता - २०८१।।।
Sport
07/03/2025
स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद
हार्दिक निमन्त्रणा
१३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता - २०८१।।।
12/01/2025
सम्पूर्ण एथलेटिक्स खेलाडीहरूलाई सूचना
20/12/2024
स्वयंसेवक प्रशिक्षक को रूपमा सूचीकृत हुने सम्बन्धमा सूचना
16/12/2024
१० औँ राष्ट्रिय खेलकुदका लागि खेलाडी दर्ता फारम भर्ने म्याद थप गरिएको सुचना ।
08/12/2024
स्वस्थका लागी खेलकूद , राष्ट्रका लागी खेलकुद !
प्रदेश खेलकूद विकास परिषद बागमती प्रदेश अन्तर्गत भक्तपुर जिल्ला खेलकूद विकास समितिमा नवनियुक्त अध्यक्ष राजु थापा ज्युको पदबहाली कार्यक्रम । उक्त कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष दीपक थापा ज्यूले शुभकामना दिनुभयो र साथै खेलकुदको लागि सधैं साथ र सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।
06/12/2024
ग्लोबल पाठशाला कराँते डोजो भक्तपुरद्वारा आयोजित जूनियर पेटी परीक्षण कार्यक्रमा प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष दीपक थापा ज्यूको उपस्थितिमा कार्यक्रम समापन भयो। जय खेलकुद जय कराँते। 🙏🥋🥊
04/12/2024
भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा श्री राजु थापा नियुक्त हुनु भएको मा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
26/11/2024
सूचना
10/11/2024
#दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता -२०८१,खेलाडी दर्ता फराम भर्ने मिति थप भएकोले कार्तिक ३० गते सम्म बुझाउन अनुरोध गरिन्छ ।
26/10/2024
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागमती प्रदेश अन्तर्गत रहेका १३ वटै जिल्ला खेलकुद विकास समितिको कार्यालयमा गई यही मिति कार्तिक २५ गते सम्म खेलाडी दर्ता फाराम भर्नका लागि सम्पुर्ण विधाका सबै खेलाडीहरुको लागि जानकरीका गराउदछौं।
नेपालिहरुको माहान चाड २०८१ सालको बडा दशैं, तिहार, नेपाल सम्वत् ११४५ तथा छठ पर्वको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
31/08/2024
फ्रान्समा आयोजना भई रहेको ग्रिस्मकालीन पाराओलम्पिकमा तेक्वान्दो तर्फ कास्य पदक जिति सिङ्गो नेपालको नाम सगरमाथाको शिर झैं उचोँ पार्न सफल हुनु भएकोमा पलेशा गोवर्धनलाई हार्दिक बधाई तथा अझै उच्च सफलताको कामना ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥉🥉🥉
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |