Mad for Nepali Cricket

Mad for Nepali Cricket

Share

Like,Share and follow Guys❤️

16/05/2026

Victory For Nepal

25/04/2026

शुभ बिहानी 🙏 पाथीभरा माता ले सबै को रक्षा गरुन् ।🙏🕉️

22/04/2026

BIG BREAKING:
Sudan Gurung has resigned from Home Minister post.😯

16/04/2026

Good Morning from Pashupatinath 🙏🙇🕉️

13/04/2026

12/04/2026


CAN has suspended Karan KC for one match in PM Cup and penalized him 100% of his match fee.

09/04/2026

Kp oli writes:
सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु।
मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु।
प्रहरी नियन्त्रणमा रहँदा मप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र मेरो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि म कृतज्ञ छु।
मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु।

प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी गराउँदै यस घडीमा सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने पार्टीका समग्र नेता-कार्यकर्ता एवं समस्त शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछु।

06/04/2026

सर्वोच्च अदालतले अनुसन्धानका लागि हिरासतमा रहेका पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखकलाई चैत २६ गते थुनामुक्त गर्न परमादेश जारी गरेको छ!

04/04/2026

News
जबरजस्ती करणी गरेको आरोपमा कलाकार सागर लम्साल "बले" लाई Investigation का लागी प्रहरीले नियन्त्रणमा लिएको छ।

04/04/2026

अहिलेको सरकारले वृद्ध भत्ताको उमेर ७० बाट ७५ पुर्याएको News गलत रहेको र वृद्ध भत्ता पहिलाकै उमेर ७० मा पाउने अर्थ मन्त्रालयले जनाएको छ। ignore fake news

02/04/2026

सदनमा मेरो भूमिका पक्ष–विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ”।
Mahabir Pun😊

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu