Chitwan Cycling Group

Chitwan Cycling Group

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chitwan Cycling Group, Cycling Studio, Bharatpur.

21/03/2024

घुमौं भरतपुर।
प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा नारायणी नदी किनार- आँपटारी-केन्द्रीय बस पार्क-पुलचोकबाट पुनः नारायणी किनारमा आएर समापन हुने साईकल र्‍यालीमा यहाँको उपस्थितिका लागि अनुरोध छ ।
मिति-२०८० चैत ९ गते शुक्रबार
समय-विहान ६:३० बजे
स्थान-नारायणी किनार, प्रर्दशनी मैदान

Photos from Chitwan Cycling Group's post 09/03/2024

तेस्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता २०८० https://www.nepalcycling.org.np/bharatpurxco/ साइक्लिङ प्रतियोगितामा भाग लिनको लागि यो लिन्क मा गएर फर्म भर्न सक्नुहुनेछ।

09/03/2024

सबैजना लाई नमस्कार 🙏भरतपुर "भ्रमण बर्ष २०२४" अन्तर्गत हुनगइरहेको बृहत साइकल र्यालीमा यहाँहरुको अमुल्य उपस्थितिको लागि विनम्र अनुरोध गर्दछौं।
रूट:- नारायणी किनार ➡️ आँपटारी ➡️ केन्द्रिय बसपार्क ➡️ हाकिम चोक ➡️ चौबीसकोठि ➡️शहिद चोक ➡️ पुल्चोक हुँदै पुन नारायणी किनारमा समापन। (११.५ कि.मि.)
मिति:२०८०\१२\०९ गते शुक्रबार
नोट:- टिसर्ट ,खाजा र पानीको व्यवस्था गरिएको छ।
दर्ता:- नि:शुल्क
(टिसर्ट बितरण गर्नुपर्ने भएकाले आफ्नो साइज एकिन गरि समयमा नै नाम दर्ता गराउन हुन अनुरोध गर्दछौँ।
चितवन साइकल राइडर्स कल्ब
सम्पर्क :- ९८५५००११७९,९८५५०६३६११,९८५५०१६९९५

19/09/2023

Thimura

19/09/2023

Beautiful morning 🌄🌞

Photos from Chitwan Cycling Group's post 01/05/2023

Cycling Vibes

Photos from Chitwan Cycling Group's post 13/01/2023

ढोडेनी

Photos from Chitwan Cycling Group's post 13/01/2023

सिमलढाप

Want your business to be the top-listed Gym/sports Facility in Bharatpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Bharatpur