Tratak Meditation and Yoga Center

Tratak Meditation and Yoga Center

Share

Yoga � � center for health and spirituality...

24/08/2026

✨ मनको शान्ति, जीवनको सन्तुलन ✨
ध्वनि र कम्पनको सकारात्मक ऊर्जामार्फत तनाव कम गर्दै मनलाई शान्त र शरीरलाई सन्तुलित बनाउने Sound Healing Therapy अनुभव गर्नुहोस्। 🧘‍♀️🔔
🌿 मानसिक शान्ति
🌿 तनाव तथा चिन्ता व्यवस्थापन
🌿 निद्रामा सुधार
🌿 व्यक्तिगत परामर्श
🌿 Sound Healing Therapy
आफ्नो मन र शरीरलाई केही समय दिनुहोस्।
आजै परामर्श लिनुहोस्। 🙏
📞 +977 9860883212
📍 Milan Chowk, Gaidakot-1
🌐 sawaryoga.com.np

19/06/2026

के तपाईं योग सिक्न चाहनुहुन्छ?

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा, असार ७ गतेदेखि सुरु हुँदैछ ३ दिने निःशुल्क प्राचीन हठ योग प्रशिक्षण।

शारीरिक स्वास्थ्य, मानसिक शान्ति र सकारात्मक जीवनशैलीका लागि आजै योग यात्राको सुरुवात गर्नुहोस्।

सिट सीमित छन्, त्यसैले आजै नाम दर्ता गर्नुहोस्।

धन्यवाद। 🙏

03/06/2026

Join in our Tradition Hatha yoga teacher's training and sound healing course( level -1)

09/04/2026

नयाँ वर्ष २०८३ को शुभ अवसरमा, आफ्नो जीवनलाई नयाँ दिशा दिनुहोस् 🙏
के तपाईं योग, ध्यान र साधनाको माध्यमबाट
स्वस्थ शरीर, शान्त मन र आनन्दित जीवन चाहनुहुन्छ ?
आफ्नो मनको गहिराइमा यात्रा गर्दै,
आन्तरिक शक्ति र सकारात्मक ऊर्जालाई जागृत गरौं ✨
📍 ७ दिने विशेष
श्री श्री श्री महायोगी गुरु गोरखनाथ प्रद्दत
हठ योग साधना शिविर
📅 स्थान: नवलपुर, गैँडाकोट–१
आउनुहोस्, आत्मशुद्धि, शान्ति र सच्चा आनन्दको अनुभव गरौं 🧘‍♂️🌿

01/04/2026

Play, Learn and Shine
Little Yogis: Play, Peace and Creativity
7 Days Transformational Camp for Kids (07–15years)
Organizer: Sawar Yoga & Sound Healing Center Gaidakot. Call for more details:9860883212

Photos from Tratak Meditation and Yoga Center's post 01/04/2026

Deep relaxation himalayan sound healing session

01/04/2026

* के तपाइँ नशा सम्बन्धी (नशा च्यापिएको, खुम्चिएको)समस्याबाट छुटकारा। चाहनुहुन्छ? *शरिर पोल्ने झमझमाउने समस्या पनि छ?* टाउको दुखिरहने भारीपन साथै मनमा आउने विचारहरुले दुखित बनाइरहन्छ? यसो हो भने समाधानको लागि अवश्य हामीलाई सम्झिनुहोला। हाम्रो सेवाहरु काठमाडौं, भक्तपुर, गैंडाकोट र बुटबलमा उपलब्ध छ। Sawar Meditation Yoga Centre Pragya Path Satyam healing center

Photos from Tratak Meditation and Yoga Center's post 12/03/2026

our sound healig and hatha yoga training classes and daily classes

12/03/2026

our daily classes

Want your business to be the top-listed Gym/sports Facility in Bharatpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Chaubiskothi
Bharatpur
4200

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Saturday 06:00 - 19:00
Sunday 18:00 - 19:00