Gaduwa Youth Club

Gaduwa Youth Club

Share

This page is for the entire players who were under this club and our well-wishers to know about our

Photos from Gaduwa Youth Club's post 24/05/2025

“युवाहरुको एक कदम नै
समाजको परिर्वतन “

गडुवा चोक हुदै भरतपुर जाने बाटोमा चतुर्मुखी जंगलमा लगाईएको झालीमा झाडी बढ्दे क्रममा फैलिदा बाटोमा सवारी साधनमा हिड्दा नै असहज तथा ट्रनिडृमा अगाडी रोड नै नदेखिने हुदा दुर्घटना हुने सक्ने सम्भावना भएको हुदा झाडी सरसफाई र रोड साईडमा फैलिदै गरेको झार र बोटबुरुवा तथा फोहेरजन्य बस्तु आज मिती २०८२/०२/१० गते शनिवारका दिन गडुवा युथ क्लबद्रारा ब्यबस्थापन गरियो ।
youth club ⚽️
youth club members 🙏🙏

22/02/2025

हाम्रो यसै गडुवा युथ क्लबका पुर्व खेलाडी तथा क्लबका शुभचिन्तक श्री सुरज सुनुवार ज्यू र उॅहा को सह जोडी श्री मेविया राई ज्यु बाट हाम्रा खेलाडी साथीभाईका निमित् (२ थान )फुटबल प्रदान गर्दिनु भएकोमा क्लब परिवार बाट धेरै धेरै धन्यवाद प्रकट गर्दछौं 🙏🙏
सुरज किराँती सुनुवार
Gaduwa Youth Club⚽️⚽️

Photos from Gaduwa Youth Club's post 24/12/2024

आफ्नौ स्थानीय स्कुल श्री राष्ट्रीय आधारभूत विधालय गडुवा , कालिका -१ गडुवा , चितवन का बालबालिकालाई पठनपाठनका निमित्त हाम्रो यसै गडुवा युथ क्लबद्रारा सम्पुर्ण बिधार्थीहरुलाई कपी , कलम र स्कुलमा सामान्य ज्ञान प्रदान गरीयो ।

गडुवा युथ क्लब
Gaduwa youth club

30/10/2024

जितको धेरैधेरै शुभकामना नेपाली चेलीहरुलाई र सम्पुर्ण नेपालीलाई❤️❤️

Photos from Gaduwa Youth Club's post 28/10/2024

शुभ दीपावली तथा छठ पर्वको पावनअबसरमा गडुवा थुथ क्लबद्रारा आयोजीत प्रथम गडुवा कप -२०८१ को फाइन खेल सुर्यपुर एफ सि र एफ सि भरतपुर-९ बिचको खेल ०–० को बराबरीमा जादा ट्राईब्रेकरमा सुर्यपुर एफ सि ले ३–२ को अन्तरले खेल जित्न सफल भएको छ ।
प्रथम गडुवा कपको उपाधि सुर्यपुर एफ सि आफ्नो पोल्टामा पार्न सफल भएकोमा धेरै धेरै बधाई ज्ञापन गर्दछौ सॅगै उपबिजेता एफ सि भरतपुर -९ लाई पनि धेरै धेरै बधाई
Champion Suryapur FC Kalika Chitwan👏👏
Runner up FCBharatpur-9👏👏

27/10/2024

शुभ दीपावली तथा छठ पर्वको पावनअबसरमा गडुवा थुथ क्लबद्रारा आयोजित प्रथम गडुवा कप-२०८१ को फाइन खेल सुर्यपुर एफ सि र एफ सि भरतपुर -९ बिच भोली मिती २०८१/०७/१२ गतेका दीन हुने जानकारी गर्दछौ ।
समय : २ : ०० बजे
स्थान : कालिका -१ गडुवा , चितवन

Photos from Gaduwa Youth Club's post 26/10/2024

शुभदीपावली तथा छठ पर्वको पावन अबसरमा गडुवा युथ क्लबद्रारा आयोजित प्रथम गडुवा कप -२०८१ को दोस्रो सेमिफाइनल भरतपुर-९ र अभिषेक चर्च रजहर बिच भएको खेल ०—० मा खेल सकिदा खेल ट्राईबेकरमा धकदिदै भरतपुर-९ ले ४–३ को अन्तरले खेल जित्दै फाइनलमा प्रवेश गर्न देस्रो टिम बनेको छ संगै एक गोल रोक्दै भरतपुर-९ का गोलरक्षक कुमार खुलाल गुरुडं खेलको म्यान अफ दि म्याच हुन सफल हुनु भएको छ ।

26/10/2024

शुभ दीपावली तथा छठ पर्वको पावनअबसरमा गडुवा युथ क्लबद्रारा आयोजित प्रथम गडुवा कप-२०८१ लाई सफल बनाउनको निम्ति कालिका-७ घर भई हाल जापन बसोबास गर्नुहुने श्री बुद्धी राज लामा ज्यु ले नगद 💴५०००।-गर्नु भएकोमा क्लब परिवार धेरै धेरै धन्यवाद प्रकट गर्दछौ🙏🙏

Photos from Gaduwa Youth Club's post 26/10/2024

शुभ दीपावली तथा छठ पर्वको पावनअबसरमा गडुवा युथ क्लबद्रारा आयोजित प्रथम गडुवा कप-२०८१ लाई सफल बनाउनको निम्ति कालिका-१ घर भई हाल जापन बसोबास गर्नुहुने श्री गणेश घिमिरे ज्यु ले नगद 💴५०००।-गर्नु भएकोमा क्लब परिवार धेरै धेरै धन्यवाद प्रकट गर्दछौ🙏🙏

Photos from Gaduwa Youth Club's post 26/10/2024

शुभ दीपावली तथा छठ पर्वको पावनअबसरमा गडुवा युथ क्लबद्रारा आयोजित प्रथम गडुवा कप-२०८१ लाई सफल बनाउनको निम्ति कालिका-१ घर भई हाल जापन बसोबास गर्नुहुने श्री सन्तोष सुनार ज्यु ले नगदर रु ३०००।- सहयोग गर्नु भएकोमा क्लब परिवार धेरै धेरै धन्यवाद प्रकट गर्दछौ🙏🙏

Want your business to be the top-listed Gym/sports Facility in Bharatpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Gaduwa
Bharatpur