Sports Hub

Sports Hub

Share

News/Promote Nepal Sports/Cricket Lover🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

31/08/2026

L. Messi retires by international football.

31/08/2026

Man of the match Sandeep Lamichhane - 5️⃣/14 🆚🇧🇭

31/08/2026

Nepal 🇳🇵won by 7️⃣ wickets against Bahrain 🇧🇭. (Acc premier cup)

#

14/08/2026

नेपालको क्रिकेट टोली ACC पुरुष प्रिमियर कपका लागि प्रस्थान गरेको छ। प्रतियोगिताको विजेता टोलीले अर्को वर्ष हुने एसिया कपका लागि छनोट हुनेछ। ❤️🇳🇵 🇳🇵🏏

10/08/2026

रोहितलाई क्यानले नेपालको ODI को कप्तानबाट हटाएर सन्दिप लामिछानेलाई कप्तान बनाएको छ साथमा Acc premier cup को लागि टोलीको घोषणा गरेको छ।

05/08/2026

🇳🇵 Match schedule for the Top End Series in Australia.
📸CAN

02/08/2026

Happy Birthday to popular Nepali cricketer Sandeep Lamichhane.

27/07/2026

Pokhara Avengers ले विश्व क्रिकेटको वेस्ट अलराउन्डर मध्येका एक सकीब अल हसनलाई टोलीमा अनुबन्ध गरेको छ।

26/07/2026

दुःखद खबर : हालै चलिरहेको लिग २ अन्तर्गतको खेलको लागि अभ्यास गर्दैगर्दा नेपाली तीव्र गतिका बलर नन्दन यादव चोटिल भएका छन् । शीघ्र स्वास्थ्य लाभको कामना छ।

23/07/2026

लिग 2 सिरिजमा नेपालको लगातार लज्जास्पद हार । नेपालले दोस्रो खेलमा नेदरल्यान्डसङ्ग 6 विकेटले हार बेहोरेको छ।

Want your business to be the top-listed Gym/sports Facility in Bharatpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Bharatpur
44200