"सम्पूर्णमा सूचना"
भोलि बिहान हाम्रो यस पाख्रीबास गाउँ सरसफाई कार्यक्रम भएकोले सम्पूर्ण आफन्तजन इष्टमित्र सिर्जना युवा क्लबलाई माया गरिदिनु भएका तथा सम्पूर्ण क्लबका सदस्यहरूमा सहभागी भए सफल पारौँ। भन्ने उद्देश्यका साथ हाम्रो यस गाउँ सरसफाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।!
समय : ठिक ७ बजे
स्थान: पानी ट्याङ्की बाट सुरु
Sirjana Yuwa Club
Never loose hope,keep moving untill you get success �...
Ready to fight and win the battle.. Let's shine always like a sun �
सम्पूर्ण क्लबका member तथा क्लबलाई माया गरिदिनुभएका व्यक्तिहरूको आर्थिक तथा सेवाको भावनाका रूपमा केही सहयोग चाहिएको हुनाले यो सूचना जानकारी गराउँदछु। विभिन्न ठाउँमा विभिन्न गेमहरू भइरहेको छ। त्यस गेममा पार्टिसिपेट तथा सहभागी हुनका लागि तथा इन्ट्री गर्नको लागि केही रकम चाहिएको हुनाले सम्पूर्ण क्लबका सदस्य क्लबलाई माया गरिदिनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी हरूमा यस क्लब हजुरहरूमाथि हार्दिक हार्दिक अनुरोध गर्द छ।
04/10/2024
मुनाल बइज प्रथम वडा अध्यक्ष कप को तेस्रो दिन । सिर्जना युवा क्लब २-१ सुनाचुरी मनहरी लाई पछी पार्दै क्वार्टर फाइनल प्रवेश गर्नु भएको मा धेरै धेरै बधाई❤️
30/09/2024
हार्दिक श्रद्धाञ्जली 😭
सम्पूर्ण क्लबलाई माया गरिदिनुभएको तथा क्लबका सदस्य आफन्तजन तथा साथीहरूलाई सूचना क्लबको समिति बैठकका अनुसार मिति २०८१/५/८ गते भनिएको बैठक विभिन्न कारणवश हुन नसकेको हुनाले भोलि मिति २०८१/५/१५ बस्ने निर्णय भए अनुसार क्लबलाई माया गरिदिनुभएको तथा सदस्यहरूलाई क्लबको योजना अनुसार सम्पूर्ण सदस्यहरूले प्रति व्यक्ति ५० का दरले क्लबमा बचत गर्ने भएको हुनाले सम्पूर्णलाई उपस्थितिका हार्दिक अनुरोध गर्दछु।
स्थान: पाख्रीबास (गणेश मन्दिर)
समय:११ बजे
सम्पूर्ण क्लबलाई माया गरिदिनुभएको तथा क्लबका सदस्य आफन्तजन तथा साथीहरूलाई सूचना भोलि यसै क्लबको समिति बैठकका अनुसार भोलि क्लबलाई माया गरिदिनुभएको तथा सदस्यहरूलाई क्लबको योजना अनुसार सम्पूर्ण सदस्यहरूले प्रति व्यक्ति ५० का दरले क्लबमा बचत गर्ने भएको हुनाले सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु
समय: ठिक ११ बजे
स्थान: गणेश मन्दिर तथा क्लबको भवन
17/08/2024
यस सिर्जना युवा क्लब बाट गरिएको आफ्नै गाउँठाउँको मन्दिर विकासको कार्य तथा सरसफाई वृक्षारोपण कार्यक्रम सफलताको साथ सम्पन्न भएको झलकहरू
सम्पूर्ण यस क्लबका सदस्यहरूमा सूचना भोलि क्लबका सहयोगी हातहरूबाट यसै गाउँ ठाउँमा रहेको गणेश मन्दिरका लागि केही सहयोग तथा सरसफाई कार्यक्रम भएको हुनाले सम्पूर्ण क्लबलाई माया गर्नुभएका आफन्तजन तथा क्लबका सम्पूर्ण सदस्यहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु।
समय: बिहान ठिक 7 बजे
स्थान: हाम्रै गाउँ ठाउँमा रहेको गणेश मन्दिर
13/08/2024
सिर्जना युवा क्लबका का होनाहार खेलाडि साथै यसै क्रिकेट टिमका टिमका टिम क्यापटेन तथा यसै क्लबका कोषाध्यक्ष हरिकृष्ण रानाभाट ज्यु लाई जन्मदिनको अशिम सुभकामना साथै अझै उन्नति प्रगतिको कामना गर्दछौ🍕🎁♥️🙏🎊
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Bharatpur