Anup fitness center
Bikrima ichchhukle
Inbox
Anup Fitness Center, Parsa
You will get more information about the fitness class from this page because this page will provide you gym class, exercise class and others class as well.
14/04/2021
16/03/2021
Anup fitness center’s new trainer Anil Shrestha
विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ले गर्दा लामो समयसम्म बन्द रहेको यस अनूप फिट्नेस सेन्टर यहि मिति २०७७-०७-२० गतेबाट खुल्न गएको जानकारी यसै सूचना मार्फत सबैमा सूचित गर्दछौं।
बिहान:-५•३०-१०बजेसम्म
बेलुका:-३•००-६•३०बजेसम्म
अनूप फिट्नेस सेन्टर
खैरहनी महानगरपालिका-८,पर्सा
कोरनाले थल्लाएको ब्यवासायी जिम लगायत कुन कुन हो ।
आदरणीय जिम मेम्बर साथी हरू चैत्र महीनाको २०७६।१२।०३ देखी २०७६।१२।०९ सम्म जिममा आउने सम्पूर्ण साथी हरूले छीटो भंदा छीटो सम्पर्क गर्नु होला
सम्पर्क न: ९८५५०५८६८८
अनुप फ़िट्नेस सेंटर
महामारिको रूपमा फैलिएको कोरोना भाईरसको कारण खैरहनी नगरपालिका -८,पर्सामा रहेको यस अनुप फिट्नेस सेन्टर अर्को सूचना नआएसम्मको लागि २०७६-१२-०८ गतेबाट पूर्ण रूपमा बन्द रहने जानकारी यसै सूचना मार्फत सबै क्लब सदस्यहरूमा जानकारी गराउँदछौं।
अनुप फिट्नेस सेन्टर परिवार
खैरहनी नगरपालिका-८,पर्सा (अनुप फ़िट्नेस सेंटर )
09/01/2020
HAPPY 5th ANNIVERSARY🏋🏻♀️🏋️♂️🚴🏿♀️🎊🎉
पाँचौं बर्ष पूरा गरि छैंठौ बर्षमा प्रवेश गरेको यस बार्षिक उत्सवको अवसरमा सम्पूर्ण क्लव सदस्यहरूमा हार्दिक आभार व्यक्त गर्दछौं ।
साथै भोलि २०७६-०६-११ गते सम्पूर्ण क्लव सदस्यहरूलाई यस अनूप फिट्नेस सेन्टरमा अनिवार्य रूपमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
समय:- बिहान ८:०० बजे( For morning shift)
बेलुका ५:०० बजे( For evening shift)
अनूप फिट्नेस सेन्टर
खैरहनी-८,पर्सा
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Khairahani-4, New Road Parsa
Bharatpur