Bakhan Cup Football Tournament

Bakhan Cup Football Tournament

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bakhan Cup Football Tournament, Sports League, Bharatpur.

27/03/2026
11/10/2025
Photos from वडा खेलकुद विकास समिती भरतपुर-१९ चितवन's post 05/08/2025
30/05/2025

भरतपुर महानगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरु !

चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा हुन लागेको दोस्रो संस्करणको 'भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिग' को फारम दर्ता खुलेको जानकारी गराउँदछौ । सहभागी हुन इच्छुक सम्पूर्ण विद्यालयहरुले यही जेष्ठ २२ गते भित्र आफ्नो स्कुल र खेलाडीको नाम दर्ता गराईसक्नु पर्नेछ । नाम दर्ताका लागि भरतपुर ७ स्थित कृष्णपुर रंगशालामा रहेको संघको कार्यालयमा सम्पर्क गर्नसक्नुहुनेछ । साथै यसै पोष्टमा अनलाइन फारमको लिंक राखिएको छ । उक्त फारम डाउनलोड गरी रितपूर्वक भरेर २२ गते भित्र संघमा बुझाउनुहुन अनुरोध गर्दछौं । यससँग सम्बन्धित कुनै जिज्ञासा भए तल दिईएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ । धन्यवाद ।

नोट : यसै वर्ष कक्षा १२ को परीक्षा दिएका तथा १७ वर्ष नाघेका खेलाडीहरु सहभागी गराउन पाइनेछैन ।

सम्पर्क नम्बर : ९८४५६९०२७५ - सुशिल पन्त, मिडिया अफिसर, चितवन जिल्ला फुटबल संघ

Want your business to be the top-listed Gym/sports Facility in Bharatpur?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Website

Address


Bharatpur
0977