29/07/2026
🌱🧹🥋 हाम्रो कराते क्लबद्वारा आयोजित वृक्षारोपण तथा सरसफाइ कार्यक्रम 🌿
स्वच्छ, हराभरा र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यका साथ हाम्रो कराते क्लबद्वारा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
यस कार्यक्रमलाई सफल बनाउन आफ्नो अमूल्य समय, श्रम र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण सहभागी, सहयोगी, अतिथिज्यू तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।
"आजको एउटा बिरुवा र आजको एउटा सरसफाइ अभियानले भोलिको सुन्दर, स्वच्छ र हरियाली भविष्यको आधार तयार गर्छ।"
🌱 #वृक्षारोपण #सरसफाइअभियान #करातेक्लब #वातावरणसंरक्षण #हरियालीनपाल #स्वच्छनेपाल #समुदायसेवा