Hamro Mills Area

Hamro Mills Area

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Mills Area, Mills Area, Biratnagar.

हाम्रो मिल्स एरिया मोरङ जिल्लाको बिराटनगर महानगरपालिकामा पर्दछ। आफु जन्मेको हुर्केको आफ्नै ठाउँ हो हाम्रो मिल्स एरिया।
देश बिदेश्मा छरिएर रहेका सबै मिल्स बासिहरुलाई हाम्रो मिल्स एरियाको बारेमा सुचना,सन्देश र जानकारी गराउने उदेश्यले बनएकाहौ यो PAGE.

Photos from Hamro Mills Area's post 02/09/2026

यहि शुक्रबार भदौ १९ गते पर्न गएको श्री कृष्ण जन्माष्टमी का लागि मुर्ति बनाऊदै।

26/08/2026
22/08/2026

यो दृश्य विराटनगर महानगरपालिका को वडा नं.१२ बिनायक स्कुल देखि पश्चिम तिरको बस्तिको हो। यो दृश्य हेरेर महानगरमा पनि यस्तो बाटो हुन्छ भन्ने लाग्न सक्छ होला तर वास्तबिकता यहि हो। महानगरको यस्ता किसिमको विकासले महानगरलाई कुरि कुरि गरिरहेको छ।
नालामा बग्नु पर्ने पानि बाटोमा बगीरहेको छ,
यस बिषयमा स्थानिय सरकारलाई सहयोग माग्दा माग्दा स्थानियहरू हैरान हैरान भएका छन्। यस बस्तिका बासिन्दाहरूको गुनासो कस्ले सुनिदिने होला।

Want your business to be the top-listed Gym/sports Facility in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Mills Area
Biratnagar