15/07/2024
इच्छुक र योग्यता पुगेको सबैलाई मिति २०८१/०४/०३ गते भित्र मोरङ जिल्ला क्रीकेट संघ को कार्यलय (शिव मन्दिर को opposite) वार्ड न ७ मा आवेदन दिनु हुन जानकारी गराइन्छ ।
सम्पर्क न : 9842068886
: 9852022498
05/06/2024
नेपाल क्रिकेट संघ को बार्षिक कार्यक्रम अनुसार संचालन हुने वाई वाई यु १९ राष्ट्रिय क्रीकेट प्रतियोगिता अन्तर्गत प्रादेशिक छनौट को मिति पछि सरेको हुँदा मोरङ जिल्ला टिममा छनौट हुन सफल भएका खेलाडीहरु को नामावली केही समय पछि प्रकाशित गरिने छ ।
29/05/2024
नेपाल क्रिकेट संघ को बार्षिक कार्यक्रम अनुसार संचालन हुने वाई वाई यु १९राष्ट्रिय क्रीकेट प्रतियोगिता को लागि मोरङ जिल्ला टिम छनौट प्रतियोगिता को नेपाल क्रीकेट संघ Technical committee का सदस्य एवम मोरङ जिल्ला का बरिस्ठ प्रशिक्षक श्री महेश प्रसाद रिजालज्यु र मोरङ जिल्ला क्रीकेट संघ का उपाध्यक्ष श्री ऋषि बच्चन यादवज्यु ले umpire लाई Match Ball हस्तान्तरण गरि सुरु भएको छ।
29/05/2024
नेपाल क्रिकेट संघ को बार्षिक कार्यक्रम अनुसार संचालन हुने वाई वाई यु १९राष्ट्रिय क्रीकेट प्रतियोगिता को लागि मोरङ जिल्ला टिम छनौट प्रतियोगिता को भोलि को खेल
02/17 Morang Red vs Morang Blue
समय : बिहान ८.३० बजे Reporting ९ बजे बाट गमे सुरु हुने
28/05/2024
नेपाल क्रिकेट संघ को बार्षिक कार्यक्रम अनुसार संचालन हुने वाई वाई यु १९ राष्ट्रिय क्रीकेट प्रतियोगिता को लागि मोरङ जिल्ला टिम छनौट प्रतियोगिता मिति २०८१/०२/१६ गते देखि २०८१/०२/१९ गते सम्म बिहान ८ बजे बाट हुने भनिएको मा कक्षा ११ को Final परिक्षा चलिरहेको कारण सोही मिति देखि बिहान १० बजे बाट सुरु हुने जानकारी गराईन्छ।
27/05/2024
नेपाल क्रिकेट संघ को बार्षिक कार्यक्रम अनुसार संचालन हुने वाई वाई यु १९राष्ट्रिय क्रीकेट प्रतियोगिता को लागि मोरङ जिल्ला टिम छनौट प्रतियोगिता
टाई - सिट
02/16 Morang Yellow vs Morang Green
02/17 Morang Red vs Morang Blue
02/18 Winner of match 1 vs Winner of match 2
02/19 Losser of match 1 vs Losser of match 2
27/05/2024
नेपाल क्रिकेट संघ को बार्षिक कार्यक्रम अनुसार संचालन हुने वाई वाई यु १९राष्ट्रिय क्रीकेट प्रतियोगिता को लागि मोरङ जिल्ला टिम छनौट गर्नु पर्ने भएको हुदा ४७ जाना खेलाडीहरु को Form आएको हुँदा, खेलाडीहरु लाई तल उल्लेखित ४ टिम मा बिभाजन गरिएको छ।
Morang Red Morang Green
Einstein Rijal Santosh Chaudhary
Naitik Ghimire Mohit k. Das
Sharamsh jung Thapa Rudra Pratap Shah
Pradip koirala krishna k. Sahani
Aman Sharma Hardik Regmi
Gokul Bhandari Ayush Dhungel
Ashraf Shekh Amar Yadav
Sonu k.Singh Prashanna Dahal
Abhishek Mandal Narayan Khadka
Safar Pokharel Abhishek Bishwokarma
Surya mani Sapkota Saimon Kamat
Sandip Dhakal
Morang Blue Morang Yellow
Satyam Mallik Amit k. Shah
Anil Acharya Krishna Dev
Sitaram kamat Aditya Mandal
Anish Rajbanshi Naman k. Regmi
Prasanna Dhital Bishal Ghimire
Bipul Shah Ayush Modi
Pratik Pokharel Yathartha B. Yadav
Hareran kumar Singh Kritik Kamat
Sudhir Basnet Bikash Kamat
Prem Kamat Sushant Basnet
Sudip Shah Biraj karki
Ritesh Jha Rohan Rajbanshi
छनौट खेल मिति २०८१/०२/१६ गते बाट स्व. गिरिजा प्रसाद कोईराला खेल मैदान बैजनाथपुर बिराटनगर -१९ मा हुने छ।
समय: बिहान ८ बजे
Bat, Pad, gloves gaurd, helmet जस्तो खेल सामग्री खेलाडी ले नै ल्याउनु पर्ने छ।
खाजा र खाना आयोजक ले ब्यवस्थापन गर्ने छ।
24/05/2024
यो Form download गरि भरेर मोरङ जिल्ला क्रीकेट संघ मा दर्ता शुल्क सहित बुझाउनु होला।
23/05/2024
नेपाल क्रिकेट संघ को बार्षिक कार्यक्रम अनुसार संचालन हुने वाई वाई यु १९राष्ट्रिय प्रतियोगिता को लागि मोरङ जिल्ला टिम छनौट गर्नु पर्ने भएको हुदा तल उल्लेखित आवश्यक कागजात र दर्ता शुल्क सहित मिति २०८१/०२/११ गते देखि २०८१/०२/१३ गते सम्म उल्लेखित स्थान र व्यक्ति संग सम्पर्क राख्न सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
आवश्यक कागजातहरू:
१. नागरिकता प्रमाणपत्र
२. कक्षा ८ को सक्कल प्रमाणपत्र
३. अस्पताल जन्मदर्ता प्रमाणपत्र
दर्ता शुल्क :१०००/-
स्थान : मोरङ जिल्ला क्रीकेट संघ बिराटनगर -७ शिव मन्दिर अगाडि
आवेदनका लागि सम्पर्क नम्बर:
Rishi Bachhan yadav Co-ordinator 9852022498 Roshan Budhathoki Member 9852028120
Manoj Mandal Member 9807326375
Kundan Singh Member 9852070002