30/07/2026
नेपाल बहुधर्म, बहुजाति र बहुभाषाको सुन्दर देश हो। यहाँका हिन्दू, बौद्ध, मुस्लिम, ईसाई, किरात सबै एउटै धागोमा उनिएका छौं। दसैं, तिहार, ईद, क्रिसमस, ल्होसार सबै सँगै मनाउँदा हामी सबै नेपाली एउटै परिवार जस्तो हुन्छौं। मानवता नै हाम्रो साझा धर्म हो। 🇳🇵🙏"