Hasandaha Yuwa Club

Directions

Hasandaha Yuwa Club “सशक्त युवा, सामाजिक र राजनीतिक सक्रियता : समृद्ध राष्ट्र”
जय युवा जय राष्ट्र
जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

जय Hasandaha yuwa Club🇳🇵⚽️🇳🇵⚽️🇳🇵⚽️🇳🇵⚽️
19/09/2026

जय Hasandaha yuwa Club🇳🇵⚽️🇳🇵⚽️🇳🇵⚽️🇳🇵⚽️

🏆⚽️⚽️⚽ हसन्दह युवा क्लबको पहिलो जित!🇳🇵🇳🇵🇳🇵🇳🇵भेलाईमा सञ्चालन भइरहेको U-14 बालबालिका फुटबल च्याम्पियनसिपमा हसन्दह युवा क्ल...
19/09/2026

🏆⚽️⚽️⚽ हसन्दह युवा क्लबको पहिलो जित!🇳🇵🇳🇵🇳🇵🇳🇵

भेलाईमा सञ्चालन भइरहेको U-14 बालबालिका फुटबल च्याम्पियनसिपमा हसन्दह युवा क्लबले शानदार जित हात पारेको छ।🔥

आज सम्पन्न खेलमा कबिराज चौधरीको उत्कृष्ट २ गोलको मद्दतले हसन्दह युवा क्लबले २–१ गोल अन्तरको जित निकाल्दै प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गर्न सफल भएको हो। ⚽⚽

सम्पूर्ण खेलाडी तथा टिमलाई हार्दिक बधाई! 👏❤️

जय हसन्दह युवा क्लब! 🏆⚽
Hasandaha Yuwa Club








🏆 प्रथम हसन्दह खुल्ला नकआउट च्यालेन्ज कप- २०८३ सम्पन्न⚽🇳🇵⚽️🇳🇵⚽️🇳🇵⚽️🇳🇵हसन्दह युवा क्लबको आयोजनामा सञ्चालित प्रथम हसन्दह ख...
14/09/2026

🏆 प्रथम हसन्दह खुल्ला नकआउट च्यालेन्ज कप- २०८३ सम्पन्न⚽🇳🇵⚽️🇳🇵⚽️🇳🇵⚽️🇳🇵

हसन्दह युवा क्लबको आयोजनामा सञ्चालित प्रथम हसन्दह खुल्ला नकआउट च्यालेन्ज कप–२०८३ आज भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।

आज सम्पन्न फाइनल खेलमा Sunoulo Kalyan Sporting Clubले हसन्दह युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको छ। 🏆👏

फाइनल खेलका Man of the Match – Saurya Raut घोषित हुनुभयो। ⭐

🏅 व्यक्तिगत विधातर्फ

🥅 Best Goalkeeper:Ukesh Tamang
🛡️ Best Defender:Yunghang Rai
⚽ Best Goal of the Tournament: Saugat Rai
🔥 Impactful Player:Magnet Limbu
👟 Highest Scorer:Nishan Rai

कार्यक्रम हसन्दह युवा क्लबका अध्यक्ष Bhabish Jung Thapaको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि वडा नं. ५ का वडा अध्यक्ष Chetan Khadka रहनुभएको थियो। कार्यक्रममा समाजसेवी, पत्रकार, बुद्धिजीवी, अतिथिज्यूहरू, खेलाडी, खेलप्रेमी तथा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन Yogaraj Poudel ले गर्नुभएको थियो।

🏆 विजेता Sunoulo Kalyan Sporting Club लाई रु. २५,००० नगद, ट्रफी तथा मेडल र 🥈 उपविजेता हसन्दह युवा क्लबलाई रु. १५,००० नगद, ट्रफी तथा मेडल प्रदान गरिएको थियो।

यस प्रतियोगितालाई सफल बनाउन आर्थिक, भौतिक, प्राविधिक तथा नैतिक रूपमा साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण सहयोगी, प्रायोजक, शुभचिन्तक, खेलाडी, रेफ्री, स्वयंसेवक, अतिथि तथा दर्शकहरूमा हसन्दह युवा क्लब परिवार हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ। 🙏❤️

आगामी दिनहरूमा पनि हसन्दहका युवाहरूको विकास, क्षमता अभिवृद्धि तथा सामाजिक र खेलकुद क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।

❤️⚽ तपाईंहरूको साथ नै हाम्रो शक्ति हो!

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद।”
“Say No to Drugs.”🚫

जय हसन्दह युवा क्लब! 🏆❤️⚽
Hasandaha Yuwa Club








📢 अत्यन्त जरुरी सूचना ⚽🌧️वर्षाका कारण आज हुने भनिएको फाइनल खेल प्रतिकूल मौसमका कारण भोलि ०५\२९ सोमबार सारिएको जानकारी गर...
13/09/2026

📢 अत्यन्त जरुरी सूचना ⚽🌧️

वर्षाका कारण आज हुने भनिएको फाइनल खेल प्रतिकूल मौसमका कारण भोलि ०५\२९ सोमबार सारिएको जानकारी गराउँदछौँ।

यसबाट खेलाडी, दर्शक तथा शुभचिन्तकहरूमा पर्न गएको असुविधाप्रति हसन्दह युवा क्लब परिवार क्षमाप्रार्थी छ।🙏

भोलि निर्धारित समयमा नै खेल सञ्चालन हुनेछ।
सबै खेलप्रेमी महानुभावहरूलाई उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। ⚽🏆

हसन्दह युवा क्लब
❤️ जय हसन्दह!🏆

🏆🔥 हसन्दह युवा क्लब फाइनलमा प्रवेश! ⚽प्रथम हसन्दह खुल्ला नकआउट च्यालेन्ज कप–२०८३ अन्तर्गत आज सम्पन्न रोमाञ्चक सेमिफाइनल ...
12/09/2026

🏆🔥 हसन्दह युवा क्लब फाइनलमा प्रवेश! ⚽

प्रथम हसन्दह खुल्ला नकआउट च्यालेन्ज कप–२०८३ अन्तर्गत आज सम्पन्न रोमाञ्चक सेमिफाइनल खेलमा हसन्दह युवा क्लबले Kritipur Veteran लाई २–१ गोल अन्तरले पराजित गर्दै शानदार रूपमा फाइनलमा प्रवेश गर्न सफल भएको छ। 🏆🔥

आफ्नै मैदानमा आफ्नै समर्थकहरूको साथमा प्राप्त यो शानदार जितले हसन्दह युवा क्लबको फाइनल यात्रा तय भएको छ। ❤️⚽

सम्पूर्ण खेलाडी, टिम व्यवस्थापन तथा समर्थकहरूलाई हार्दिक बधाई! 👏

अब उपाधिका लागि अन्तिम भिडन्त! 🏆🔥

हसन्दह युवा क्लब ❤️⚽
फाइनलमा भेटौँला!

जय हसन्दह युवा क्लब! 🏆🔥

⚽ हार्दिक धन्यवाद तथा आभार⚽️प्रथम हसन्दह खुल्ला नकआउट च्यालेन्ज कप–२०८३ को सफल आयोजनाका लागि Man of the Match पुरस्कार स...
11/09/2026

⚽ हार्दिक धन्यवाद तथा आभार⚽️

प्रथम हसन्दह खुल्ला नकआउट च्यालेन्ज कप–२०८३ को सफल आयोजनाका लागि Man of the Match पुरस्कार सौजन्य गर्नुभएको, यस क्लबका शुभचिन्तक, क्लबका हरेक कार्यक्रम तथा गतिविधिमा निरन्तर साथ, सहयोग र हौसला प्रदान गर्नुहुने आदरणीय श्री महेन्द्र थापा ज्यू प्रति हसन्दह युवा क्लब परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ। 🙏🏆

तपाईंको साथ र सहयोगले हाम्रो खेलकुद अभियानमा थप हौसला मिलेको छ। ❤️⚽

जय हसन्दह युवा क्लब! 🇳🇵🇳🇵🇳🇵

🏆 पहिलो सेमिफाइनलको नतिजाप्रथम हसन्दह खुल्ला नकआउट Challenge Cup २०८३ अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा Sirijang...
08/09/2026

🏆 पहिलो सेमिफाइनलको नतिजा

प्रथम हसन्दह खुल्ला नकआउट Challenge Cup २०८३ अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा Sirijanga Sporting Club VS Sunoulo Kalyan Sporting Club बीच रोमाञ्चक प्रतिस्पर्धा भयो।

कडा प्रतिस्पर्धाका बीच Sunoulo Kalyan Sporting Club ले Sirijanga Sporting Club लाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा शानदार प्रवेश गर्न सफल भएको छ। ⚽🔥🏆

Sunoulo Kalyan Sporting Club लाई हार्दिक बधाई तथा फाइनलका लागि शुभकामना! 👏⚽

Letsgoooooooo              ⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️JayNepal
07/09/2026

Letsgoooooooo







⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️
JayNepal

🏆 आजको क्वार्टरफाइनल खेलको नतिजाप्रथम हसन्दह खुल्ला नकआउट Challenge Cup २०८३ अन्तर्गत आज सम्पन्न Rising Sporting Club V/...
07/09/2026

🏆 आजको क्वार्टरफाइनल खेलको नतिजा

प्रथम हसन्दह खुल्ला नकआउट Challenge Cup २०८३ अन्तर्गत आज सम्पन्न Rising Sporting Club V/S Kritipur Veteran (N.F.C.) बीचको रोमाञ्चक क्वार्टरफाइनल खेलमा Kritipur Veteran (N.F.C.) ले २–१ गोल अन्तरले शानदार जित हासिल गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। ⚽🔥🏆

Kritipur Veteran (N.F.C.) लाई हार्दिक बधाई तथा सेमिफाइनलका लागि शुभकामना! 👏⚽🏆

07/09/2026

Looking for quality sports gear and equipment? ⚽️🏆⚽️🇳🇵🇳🇵

Do visit and get everything you need to play, perform, and progress!

Address

Nepal
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Hasandaha Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category