Khayar Ghang Youth Club

Khayar Ghang Youth Club

Share

Khayar Ghang lies in parsagadi-3, Parsa(Badnihar).

2862 Au Sonam Lhochhar LIVE programme.Parsagadhi-3 Badhnihar parsa.LIVE 19/01/2026

Live : On Namcho Digital

2862 Au Sonam Lhochhar LIVE programme.Parsagadhi-3 Badhnihar parsa.LIVE मनोरञ्जनात्मक एबम जानकारी मुलुक भिडियो हरु हेर्न subscribe गरिराख्नु होला।Please subscribe to watch entertaining and informative videos.follow us-youtube:htt...

18/01/2026

Happy Sonam Lhoshar 🙏

18/01/2026

🔊🔊Sound check 🔊🔊
📢 सूचना तथा निमन्त्रणा सम्पूर्णमा जानकारी गराइन्छ कि
सोनाम ल्होसार विशेष बृहत् सांस्कृतिक कार्यक्रम २०८२ भोलि माघ ५ गते, बिहान १० बजे तम्बा छ्योईलिङ्ग,
बिश्व उद्वार गुम्बा, पर्सागढी नगरपालिका वडा नं. ३, बढनीहारमा आयोजना हुँदैछ। तामाङ समुदायको मौलिक संस्कृति, भाषा र परम्पराको झल्को दिने यस कार्यक्रममा सबै बासिन्दा तथा अतिथिहरूलाई उपस्थित भई अवलोकन गर्न हार्दिक निमन्त्रणा गर्दछौँ।
🙏 सबैको उपस्थितिको अपेक्षा सहित।

18/01/2026

🙏 सामूहिक आमन्त्रण 🙏
सोनाम ल्होसार विशेष बृहत् सांस्कृतिक कार्यक्रम २०८२
तम्बा छ्योईलिङ्ग, बिश्व उद्वार गुम्बा
📍 पर्सागढी नगरपालिका वडा नं. ३, बढनीहार
📅 माघ ५ गते, बिहान १० बजे
तामाङ समुदायको मौलिक संस्कृति, भाषा र परम्पराको झल्को दिने यस विशेष कार्यक्रममा सबै बासिन्दा तथा अतिथिहरूलाई स्वागत छ।
आउनुहोस्, हेर्नुहोस् र सांस्कृतिक रमाइलोमा सहभागी बनौं।

स्थान:
तम्बा छ्योईलिङ्ग, बिश्व उद्वार गुम्बा
पर्सागढी नगरपालिका वडा नं. ३, बढनीहार

15/01/2026

माघे संक्रान्तिको शुभकामना !

12/01/2026

🙏 हार्दिक निमन्त्रणा 🙏
सोनाम ल्होसारको पावन अवसरमा तम्बा छ्योईलिङ्ग, बिश्व उद्वार गुम्बाको आयोजनामा बृहत् सांस्कृतिक कार्यक्रम २०८२ आयोजना गर्न लागिएको जानकारी गराउँदै आदरणीय सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई सादर निमन्त्रणा गर्दछौँ।
हामी हाम्रो कलाकार सूचीमा किर्ति तामाडलाई पनि स्वागत गर्न चाहन्छौं।
उहाँ प्रख्यात मेन्दोमाया तथा सेलो गायिका हुनुहुन्छ।

11/01/2026

🙏 हार्दिक निमन्त्रणा 🙏
सोनाम ल्होसारको पावन अवसरमा तम्बा छ्योईलिङ्ग, बिश्व उद्वार गुम्बाको आयोजनामा बृहत् सांस्कृतिक कार्यक्रम २०८२ आयोजना गर्न लागिएको जानकारी गराउँदै आदरणीय सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई सादर निमन्त्रणा गर्दछौँ।
हामी हाम्रो कलाकार सूचीमा सन्जु लामालाई पनि स्वागत गर्न चाहन्छौं।
उहाँ प्रख्यात मेन्दोमाया तथा सेलो गायिका हुनुहुन्छ।

10/01/2026

🙏 हार्दिक निमन्त्रणा 🙏
सोनाम ल्होसारको पावन अवसरमा तम्बा छ्योईलिङ्ग, बिश्व उद्वार गुम्बाको आयोजनामा बृहत् सांस्कृतिक कार्यक्रम २०८२ आयोजना गर्न लागिएको जानकारी गराउँदै आदरणीय सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई सादर निमन्त्रणा गर्दछौँ।
हामी हाम्रो कलाकार सूचीमा बिना घलेलाई पनि स्वागत गर्न चाहन्छौं।
उहाँ प्रख्यात मेन्दोमाया तथा सेलो गायिका हुनुहुन्छ।

10/01/2026

यही माघ ५ गते, सोनाम ल्होसारको अवसरमा हामीसँग लोकप्रिय गायक किर्ति तामाङ,गायिका बिना घले र गायिका सन्जु लामा उपस्थित हुन आउँदै हुनुहुन्छ।
ल्होसारको यस विशेष अवसरमा सबैलाई आएर कार्यक्रमको आनन्द लिन हार्दिक निमन्त्रणा छ।
धन्यवाद। 🙏

08/01/2026

🙏 हार्दिक निमन्त्रणा 🙏
सोनाम ल्होसारको पावन अवसरमा खयेर गङ युवा क्लबको आयोजनामा बृहत् सांस्कृतिक कार्यक्रम २०८२ आयोजना गर्न लागिएको जानकारी गराउँदैआदरणीय सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई सादर निमन्त्रणा गर्दछौँ।
यस विशेष कार्यक्रममा
🎤 लोकप्रिय तामाङ कलाकारहरू
गायक: किर्ति तामाङ
गायिका: सन्जु लामा
बाट आकर्षक सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ। तामाङ समुदायको मौलिक संस्कृति, भाषा, भेषभूषा र सामाजिक एकताको प्रवर्द्धन गर्ने यस कार्यक्रममा तपाईंको गरिमामय उपस्थिति र सहभागिताले कार्यक्रमलाई अझ भव्य र सफल बनाउनेछ भन्ने आशा लिएका छौँ।
📍 स्थान: पर्सागढि नगरपालिका वडा नं. ३, बढनीहार
📅 मिति: माघ ५ गते
सोनाम ल्होसारको हार्दिक शुभकामना सहित, तपाईंको उपस्थितिको अपेक्षासहित।
आयोजक:
खयेर गङ युवा क्लब
पर्सागढि नगरपालिका वडा नं. ३, बढनीहार

Want your business to be the top-listed Gym/sports Facility in Birgunj?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Parsagadi/3
Birgunj