04/01/2022
Inter Bank seven a side football tournament 2078
Seven a side football tournament between Banker of Birgunj , Organized by Nepal Rastra Bank Karmachari Sangh, Birgunj Samiti, Birgunj.
04/01/2022
03/01/2022
वीरगञ्ज, १९ पुष । वीरगञ्जमा अन्तर बैंक सेभन साईड फुटबल टुर्नामेन्ट २०७८ सम्पन्न भएको छ । आदर्शनगरस्थित रंगशालामा सोमवार बिहान सम्पन्न टुर्नामेन्टको उपाधि कामना विकास बैंकले जितेको छ ।
फाईनल खेलमा सिभिल बैंकलाई सुन्यका विरुद्ध २ गोलले पराजित गर्दै कामना विकास बैंकले उपाधि चुमेको हो । खेलमा दुवै गोल जय बहादुर थापाले गर्नुभएछ ।
‘आर्थिक समृद्धिका लागि जनतामा वित्तीय पहुँचको विस्तार खेल मार्फत वित्तीय सचेतना, बैंकिङ् क्षेत्रका कर्मचारीहरुको शारीरिक, मानसिक र आपसी सद्भावको विकास’ भन्ने नाराका साथ नेपाल राष्ट्र बैंक कर्मचारी संघले प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितामा विजयी कामना विकास बैंकलाई नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो भने उपविजेता सिभिल बैंकले नगद १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । मंसिर २८ गतेदेखि सुरु भएको प्रतियोगितामा फियर प्लेटींग टीममा नेपाल बैंक लिमिटेड, उत्कृष्ट खेलाडी कामना विकास बैंकका जय बहादुर थापा, सर्वाधिक गोलकर्ता कामना विकास बैंककै अरुण महतो, उत्कृष्ट गोलपिकर सिटिजन बैंकका दिवेश ठकुरी, उत्कृष्ट डिफेन्डरमा सेन्चुरी बैंकका शिवनाथ साह घोषित भएको संघका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिनु भएको थियो।
विजेताहरुलाई नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक राजनदेव भट्टराई, नेपाल राष्ट्र बैंक वीरगञ्जका उपनिर्देशक दण्ड प्रसाद खरेल, वाणिज्य बैंकका प्रदेश प्रमुख लगायतले पुस्कार वितरण गर्नुभएको थियो। कार्यक्रमको सहजिकरण नेपाल राष्ट्र बैंक कर्मचारी संघ वीरगञ्ज समितीका उपाध्यक्ष नरेश सर्राफले गर्नुभएको थियो ।
03/01/2022
वीरगञ्जमा अन्तर बैंक सेभन साईड फुटबल टुर्नामेन्ट २०७८ सम्पन्न । वीरगञ्ज । वीरगञ्जमा अन्तर बैंक सेभन साईड फुटबल टुर्नामेन्ट २०७८ सम्पन्न भएको छ । आदर्शनगरस्थित रंगशालामा सोमवा.....
News on NTV Itahari HD channel.
News on NTV NewsHD Channel.
अन्तर बैंक सेभन साइट फुटबल टुर्नामेन्ट 2078 को फाइनल खेल, सिभिल बैँक लि र कामना बिकास बैंक लि को खेल भोलि 2078-09-19 गते बिहान 7 बजे आदर्शनगर रङ्गशालामा हुनेछ। साथै टुर्नामेन्टको समापन समारोह र पुरस्कार वितरण कार्यक्रम रहेकोले सम्पूर्ण महानुभावहरूलाई भोलि 2078-09-19 गते बिहान 7 बजे आदर्शनगर रङ्गशालामा सादर निमन्त्रण गर्दछौ । धन्यबाद।
02/01/2022
News on Kripa Rastriya Dainik and Prateek Rastrita Dainik.
02/01/2022
अन्तरबैंक सेभेन साइड फूटबल प्रतियोगिता शुरू उद्घाटन खेलमा आयोजक राष्ट्र बैंक विजयी खेलकुद अन्तरबैंक सेभेन साइड फूटबल प्रतियोगिता शुरू उद्घाटन खेलमा आयोजक राष्ट्र बैंक विजयी December 15, 2021 0 Facebook Twitter Pinterest WhatsApp ...
01/01/2022
Team Civil Bank Ltd.
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Birgunj
44300