05/08/2026
२०८३ साल श्रावण १३ गते सम्पन्न गुरु पूर्णिमाका केही तस्बिरहरू।
गुरु पूर्णिमा कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भव्य तथा सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण गुरुज्यूहरू, अभिभावकहरू, विद्यार्थीहरू तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद।
24/04/2026
“नागवा तेक्वान्दो डोजाङ – मेहनत, अनुशासन र जित 🥋🔥”
“आजको स्पारिङ, भोलिको जित 💪”
“डर होइन, आत्मविश्वास! ”
14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🇳🇵
तपाईंको जीवनमा सफलता, आत्मविश्वास र ऊर्जा भरियोस्।
Keep training, stay strong, and achieve greatness! 💐❣️
01/02/2026
Congratulations our champions 💐🫶
1. Aasif Hussain Ansari 1st
2. Aaditya Patel 1st
3. Faisal Ansari 1st
4. Prince Patel 1st
5. Nikhil Chaurasiya 2nd
6. Rukaiya khatoon 2nd
7. Roshni Moktan 2nd
8. Said Ansari 3rd
9. Rehan Sheikh 3rd
10. Priyansh Kumar 3rd
Team coach : Bikrant Dangol ( Uzin)