Public Fitness Center

Call Directions Contact the business

Public Fitness Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Public Fitness Center, Gym/Physical Fitness Center, LINK Road GHANATGHAR, BIRGUNJ �, Birgunj.

शुभ घटस्थापना!बडादशैंको पहिलो दिन, यस पावन घटस्थापनाले तपाईंको जीवनमा सुख, शान्ति, सफलता र सकारात्मक ऊर्जा ल्याओस्। बडा ...
11/10/2026

शुभ घटस्थापना!
बडादशैंको पहिलो दिन,
यस पावन घटस्थापनाले तपाईंको जीवनमा सुख, शान्ति, सफलता र सकारात्मक ऊर्जा ल्याओस्।
बडा दशैंको धेरै धेरै शुभकामना!

जन्म दिनको अनगिन्ति शुभकामना भाइ, तिम्रो भविष्य सुनौलो बनोस्!
25/09/2026

जन्म दिनको अनगिन्ति शुभकामना भाइ, तिम्रो भविष्य सुनौलो बनोस्!

18/09/2026

जन्मदिनको धेरै धेरै शुभकामना भाई 🎂❤️💪

"सृजना र निर्माणका देवता भगवान विश्वकर्माको जयन्तीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना!"
17/09/2026

"सृजना र निर्माणका देवता भगवान विश्वकर्माको जयन्तीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना!"

16/09/2026

Everyone is heartly invited to attend our Public Fitness Center ausopicious Grand Bishwakarma puja tomorrow at 6:30am.🙏🙏❤️💪🇳🇵

जन्मदिनको शुभकामना !तिमीलाई सधैं खुशी, सफलता, र राम्रो स्वास्थ्य मिलोस् ।Happy Birthday   bhai 🎂
13/09/2026

जन्मदिनको शुभकामना !
तिमीलाई सधैं खुशी, सफलता, र राम्रो स्वास्थ्य मिलोस् ।

Happy Birthday bhai 🎂

04/09/2026

श्रीमद्भगवद् गीतामा लेखिएको छ- समय निश्चित छ, स्थान निश्चित छ र हरेक घटना पनि निश्चित छ; जे हुनु छ, त्यो भएरै छोड्छ।

त्यसैले आज तपाईंले जे गुमाउनुभएको छ, भोलि त्यो भन्दा कैयौँ गुणा राम्रो प्राप्त हुनेछ, धैर्य राख्नुहोस्।

यदि रिस उठ्छ भने अरूसँग होइन, आफ्नै कमजोरीसँग लड्नुहोस्। यदि मुस्किल समय आउँछ भने परिस्थितिसँग लड्नुहोस्, आफैंसँग हार नमान्नुहोस् ।

हे पार्थ ! तिमी स्वयंमा यति शक्तिशाली र पूर्ण बन कि तिम्रो
जीवनका हरेक चोट र घाउहरू तिमी आफैंले भर्न सकोस्।"
श्री कृष्ण जन्माष्टमीको शुभकामना ।🙏🙏❤️❤️

Happy birthday Rohan Yadav bhai🎂❤️💪
14/08/2026

Happy birthday Rohan Yadav bhai🎂❤️💪

28/06/2026

प्रकृतिको नियम?
एउटा ढोका बन्द नभई अर्को ढोका खुल्दैन। पुरानो कुरा वा मान्छे सधैंभरि रहिरहँदैनन्, र तिनले छोडेर गएपछि नै नयाँ अवसर र नयाँ सम्बन्धका लागि ठाउँ बन्छ।परिवर्तन सुरुमा गाह्रो जस्तो लागे पनि यसले जीवनमा सधैं केही न केही नयाँ सिकाएर जान्छ।
😎 chill

Address

LINK Road GHANATGHAR, BIRGUNJ �
Birgunj
44300

Telephone

+9779802909906

Website

Alerts

Be the first to know and let us send you an email when Public Fitness Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Public Fitness Center:

Shortcuts

Share