04/07/2023
The Chunikhel Chundevi Team
⚽️❤️
Football Team of budhanilkantha-13 chunikhel
04/07/2023
The Chunikhel Chundevi Team
⚽️❤️
05/10/2022
हाम्रो संस्कृति हाम्रो पहिचान
चुनिखेल नगरी बुढानिलकण्ठको सान।।❤️⚽️🤞
…………………………………………………………………………
मेरो खुशि,टिमको खुशि,हामी सबैको ऐतिहासिक नगरी चुनिखेलको खुशि।अझ भन्नै पर्दा,यस बर्षको दशैलाई थप हर्षोल्लास गरेको यो खुशि।
सर्वप्रथम यस बर्ष उत्कृष्ट खेल प्रदर्शन गरेर ऐतिहासिक विजयी हासिल हुनुभएकोमा आयोजक WINNER TEAM (BUDHANILKANTHA YUBA SAMAJ) हजुरहरूलाई पनि हाम्रो(THE CHUNIKHEL CHUNDEVI TEAM) सब टिम परिवारबाट हार्दिक बधाई ज्ञापन गर्दछौ।साथै,
जुन हजुरहरू(आयोजक) BUDHANILKANTHA YUBA SAMAJ बाट हामी हाम्रो टिम,समग्र बुढानिलकण्ठ-13,चुनिखेलको टिम(THE CHUNIKHEL CHUNDEVI TEAM) लाई विश्वास र मायाको यो सम्मानले थप उर्जा थपेको छ।अझै पनि मिहेनत र अनुशासन मा रहि खेल र खेलाडीमा हुनु पर्ने गुणलाई आत्मसात् गर्दै अनुशासनको दायारामा राखेर सुन्दर खेल पस्किने प्रतिबद्धता जनाउने छौ।
यो वर्ष(7th Budhanilkantha inter ward football tournament 2079)मा पनि अघिल्लो संस्करणमा झै एकपल्ट फेरि दोह्र्याउदै यस बर्ष पनि प्रतियोगिता कै उत्कृष्ट टिम,अनुशासित टिम,THE BEST TEAM OF THE TOURNAMENT,THE FAIR PLAY OF THE TOURNAMENT चयन हुन सफल भएको सबै !!THE CHUNIKHEL CHUNDEVI TEAM !! परिवार टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि सफलताको कामना गर्दछौ। आयोजक BUDHANILKANTHA YUBA SAMAJ लाई पनि खेल खेलाडीको भावानालाई कदर गर्दै यस बर्ष पनि,आगामी खेलका लागि शुभेच्छासहित यस अवार्डबाट सम्मान अनि प्रोत्साहन सहित हाम्रो टिमलाई यस बर्षमा पनि फेरि-फेरि गर्नुभएको उच्च सम्मानलाई ह्रदयबाट हार्दिक आभार ब्यक्त गर्दछौ,तपाईहरू प्रति हाम्रो टिम परिवार सदा उच्च सम्मान रहनेछ!! THANKU🙏: BUDHANILKANTHA YUBA SAMAJ!-THE CHUNIKHEL CHUNDEVI TEAM FAMILY! BUDHANILKANTHA-13!!
यस बर्ष पनि टिमको मिहेनत अनि खेल र खेलाडीमा हुनुपर्ने गुणको दायरामा रहि अनुसासनमा रहेर टिम वर्क गरेका सबै युवा टोलीलाई समावेश गराएको हामी सबैको चुनिखेल टिम!! THE CHUNIKHEL CHUNDEVI TEAM!! सबैलाई धन्यवाद!!
र अन्त्यमा..
चुनिखेलका सम्पूर्ण खेल प्रेमि तथा शुभचिन्तकहरूको अमुल्य उपस्थिति,साथ सहयोगबाट समग्र बुढानिलकण्ठ-13,चुनिखेलको टिम(THE CHUNIKHEL CHUNDEVI TEAM)को लागि अमुल्य हौसला साथबाट सफलता हासिल गर्न सकेका छौ।सम्पुर्ण शुभचिंतक तथा सहयोगी मनहरू प्रति नमन।❤️🙏
👏👏🙏
!!फेरि-फेरि पनि..सधै यो कानले मेरो ठाँउको नाम यसै गरि सुन्न पाओस् भगवान!❤️🙏
आफ्नो ठाउको नाम यसरी सुन्न पाऊदा कति आन्नद के कानलाई पनि!!😊🤞
🤗
! !
THE BEST TEAM OF THE TOURNAMENT,
THE FAIR PLAY OF THE TOURNAMENT-2079 😍🤞
यस बर्ष आयोजित(7th Budhanilkantha Inter Ward Football Tournament 2079)मा फेरि एकपल्ट इतिहास देह्रयाउदै अघिल्लो संस्करण झै यस बर्ष पनि एकपल्ट फेरि प्रतियोगिता कै उत्कृष्ट टिम,अनुशासित टिम,THE BEST TEAM OF THE TOURNAMENT,THE FAIR PLAY OF THE TOURNAMENT चयन हुन सफल भएका छौ।सबै THE CHUNIKHEL CHUNDEVI TEAM परिवार टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलहरूको लागि सफलताको कामना गर्दछौ।आयोजक BUDHANILKANTHA YUBA SAMAJ लाई पनि खेल खेलाडीको भावानालाई कदर गर्दै यस बर्ष पनि टिमलाई विश्वास माया अनि हौसला प्रदान गर्दै गरेको उच्च कदरको आभार ब्यक्त गर्दै,आगामी खेलका लागि शुभेच्छासहित यस अवार्डबाट सम्मान अनि प्रोत्साहन सहित हाम्रो टिमलाई यस बर्षमा पनि फेरि-फेरि गर्नुभएको उच्च सम्मानलाई ह्रदयबाट हार्दिक आभार ब्यक्त गर्दछौ,तपाईहरू प्रति हाम्रो टिम परिवार प्रति सदा उच्च सम्मान रहनेछ!! THANKU BUDHANILKANTHA YUBA SAMAJ!🙏
28/09/2022
7th Budhanilkantha nagar cup 2079🏆
1st win
⚽️❤️
⚽️
26/09/2022
BUDHANILKANTHA CUP
NEW KIT, AWAY KIT😍📸
THE HOME AND AWAY KITS FOR THE BUDHANILKANTHA CUP 2079
The chunikhel chundevi team
Best of luck !chunikhel chundevi Team!❤️⚽️🤞
चुनिखेलका सम्पूर्ण खेल प्रेमि तथा शुभचिन्तकहरूको अमुल्य साथ सहयोगबाट समग्र चुनिखेलका टोल-टोल ठाउहरूबाट संलग्न गरि निर्मित टिम चुनिखेल बुढानिलकण्ठ-13को The chunikhel Chundevi team का लागि अमुल्य हौसला साथबाट सफलता हासिल हुन सकेका छौ।सम्पुर्ण शुभचिंतक तथा सहयोगी मनहरू प्रति नमन।❤️🙏
सबै सहयोगी हातहरूलाई हृदय देखि नै धन्यवाद!!😍🙏
RAYZAM ENTERPRISES & LOAHHITTI लाई पनि ह्दयदेखि धन्यवाद!!
25/09/2022
हाम्रो संस्कृति हाम्रो पहिचान
चुनिखेल नगरी बुढानिलकन्ठको सान।।❤️⚽️🤞
चुनिखेलको इतिहासमा पहिलो पल्ट खेल र खेलाडिको सम्मान स्वरूप कार्यक्रम
”1st CHUNIKHEL CHUNDEVI AWARD DISTRIBUTION & CONGRATULATIONS PROGRAM 2079”
Specially thanku so much,
अतिथि तथा आदरणीय दाजु,Chunikhel Ward president Budhanilkantha-13 ज्युलाई मुरी मुरी धन्यवाद!!
1)Best player Prajan shr + 10,000
2)Desipline of the year Pradip shr +5000
3)Best keeper Salan shr + 2,000
4)Best strikger Roshan shr +2000
5)Goal of the year Raju shr +2000
6)Rising player Rohan shr +2000
7)Best defince Sanjeep shr +2000
8)Coach Krishna sir
9)Player&Team manazer Ajaya shr
…………………………………………………………………………….
Congratulations all chunikhel chundevi members.
चुनिखेलका सम्पूर्ण खेल प्रेमि तथा शुभचिन्तकहरूको अमुल्य उपस्थिति,साथ सहयोगबाट समग्र चुनिखेलको-13को चुनिखेल चुनदेवि टिमको लागि अमुल्य हौसला साथबाट सफलता हासिल गर्न सकेका छौ।सम्पुर्ण शुभचिंतक तथा सहयोगी मनहरू प्रति नमन।❤️🙏
तथा
…………………………………………………………………………
!!गत हप्ता सम्पन्न Dragon yuth club द्वारा आयोजित 1st wada adhyaksha cup -2079 CHAMPIONS “THE CHUNIKHEL CHUNDEVI TEAM को उपाधि सेलिब्रेसन तथा विजेता खेलाडीहरू सहित सम्पुर्ण Chundevi team family लाई सम्मान कार्यक्रम!!
winner teamका सबै साथीभाईहरूले कडा मिहेनतका साथ उत्कृष्ट प्रदर्शन गरी विजेता हुन सफल त्यो अमुल्य खुशिलाई celebration.
त्यस्तै,
ा सहयोग गर्ने “THE CHUNIKHEL CHUNDEVI TEAM FAMILY❤️
अनि मनतनबाट सपोर्ट गर्ने ARV LOUNGE & BAR.अनि
यस कार्यक्रमा सहभागी भई सरिक भएर पाल्नु भएका सबै आत्मिय मित्रहरूलाई ह्दय देखि हार्दिक आभार ब्यक्त गर्दछु।।
सबै सहयोगी हातहरूलाई हृदय देखि नै धन्यवाद!!😍🙏
!!Cameramanz: Dipu shrestha 🤞लाई पनि ह्दयदेखि धन्यवाद!!
16/09/2022
Thank you Dpu Photography and B-eso Photo 🙏🙏