21/11/2025
Let’s go boys ⚽️
⚽️ दोस्रो वडा अध्यक्ष कपको खेलतालीका सार्वजनिक ⚽️
⚫️🔴 जन जागृति युवा क्लब, सैनामैना-९, बाँसगढी, रुपन?आयोजनामा यही मंसिर ५ गते शुक्रबारदेखि शुरु हुन गईरहेको दोस्रो वडा अध्यक्ष कप सेभेन ए साईड फुटबल प्रतियोगिताको खेलतालीका सार्वजनिक गरिएको छ । ✔️🔴⚫️
#𝑺𝑷𝑶𝑹𝑻𝑺
14/07/2025
हाम्रो AFC UNION का आत्मिय खेलाडी दाजु Beekas Thapa Magar ज्यूले AFC UNION लाई ३ थान फुटबल र Goalkeeper Gloves सहयोग गर्नु भएकोमा उहाँलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छाैँ ।
14/03/2025
Happy Holi
फागु पुर्णि्मा अर्थात होलिको शुभकामना ❤️
01/02/2025
"Champions! 🏆 Huge congratulations to the AFC Union players for this well-deserved victory."
14/12/2024
Happy birthday our club member and player San Desh 🎉
01/08/2024
A very happy birthday to our captain of this AFC club Mr. Aman Magar🎂❤️❤️❤️
14/04/2024
यहि मिती २०८१\१\६ गतेदेखि AFC Union को आयोजनामा १६ वर्ष मुनीको (U -16) नकाउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हुँदा उक्त प्रतियोगितामा यहाँको समूह तथा क्लबाट सहभागी भई आफ्नो टिम दर्ता गरी खेलमा सहभागी भइदिनुहुनको लागि विनम्र अनुरोध गरिन्छ ।
13/04/2024
नयाँ वर्ष 2081 को शुभकामना !!
25/03/2024
फागु पुर्णि्मा अर्थात होलिको शुभकामना ❤️
25/02/2024
Happy birthday our club member and player Nishan Kumal 🎉
31/01/2024
Happy Birthday Our club member दर्शन थापा मगर tamang many more god bless you🎂❤️