19/04/2026
हार्दिक बधाई तथा सुभकामना 🙏🙏🙏
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rupandehi ITF Teakwon-do Association, Sports Team, Lumbini, Butwal.
19/04/2026
हार्दिक बधाई तथा सुभकामना 🙏🙏🙏
19/04/2026
२५ औँ राष्ट्रिय itf तेक्वान्दो प्रतियोगिता तथा यु -१५ विद्यालय स्तरीय itf तेक्वान्दो प्रतियोगिताम़ा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै रूपन्देही जिल्लाका खेलाडी
विश्व सूर्यवंशी = spiring तर्फ स्वर्ण पदक प्याटनतर्फ काश्य पदक
अविक्षा श्रेष्ठ = spiring तर्फ़ स्वर्ण पदक ग्रुप स्पाइरिङ तर्फ रजत पदक प्याटर्नतर्फ काश्य पदक
राहुल थापा = स्पाइरिङ तर्फ रजत पदक
सुबिन ढकाल= स्पाइरिङ तर्फ रजत पदक ग्रुप इस्पायरिङ तर्फ रजत पदक
सन्देश सुनार = spiring तर्फ रजत पदक ग्रुप स्पेयरिङ तर्फ रजत पदक
निकिता चौधरी = स्पाइरिङ तर्फ रजत पदक प्याटनतर्फ काश्य पदक
ज्योति परियार = स्पाइरिङ तर्फ रजत पदक प्याटर्न तर्फ काश्य पदक ल्याउन सफल हुनुभएकोम सम्पूर्ण भाइबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना
बिन्दु प्रसाद चौधरी।
अध्यक्ष
रुपन्देही आइटीएफ ताइक्वान्दो संघ
05/04/2026
सूचना तथा जानकारी
28/01/2026
मिति २०८२ माघ २४ गते सनिबार हुन गइरहेको बुटवल उपमहानगरपालिका वार्ड नं १८ म़ा दोस्रो वार्ड अध्यक्ष कप जिल्ला स्तरीय itf तेक्वान्दो प्रतियोगिता भव्यताको साथ सफल पार्नका लागि पाल्पा निवासी पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी ब्ल्याक बेल्ट 3rd Dan हाल वैदेशिक रोजगारमा पोल्यान्ड बाट श्यामबहादुर गाहा मगर र उहाँको श्रीमती एलिसा गाहा मगर को तर्फ़ बाट रु 5555/- सौजन्य गर्नु भयको हुदा उहा दुवैजनालाई स धन्यवाद उच्च सम्मान गर्दै रूपन्देही आइटीएफ परिवारको तर्फबाट हार्दिक शुभकामना l
28/01/2026
मिति २०८२ माघ २४ गते सनिबार हुन गइरहेको बुटवल उपमहानगरपालिका वार्ड नं १८ म़ा दोस्रो वार्ड अध्यक्ष कप जिल्ला स्तरीय itf तेक्वान्दो प्रतियोगिता भव्यताको साथ सफल पार्नका लागि पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी रूपन्देही आइटीएफ तेक्वान्दो संघका उपाध्यक्ष ब्ल्याक बेल्ट 4 Dan हाल वैदेशिक रोजगारमा पोर्चुगलबाट केशव कुँवर ज्यूले रु 5005/- सौजन्य गर्नु भयको हुदा उहाको अतुलनीय योगदानको उच्च सम्मान गर्दै रूपन्देही आइटीएफ परिवारको तर्फबाट हार्दिक धन्यवाद l
27/01/2026
मिति २०८२ माघ २४ गते सनिबार हुन गइरहेको बुटवल उपमहानगरपालिका वार्ड नं १८ म़ा दोस्रो वार्ड अध्यक्ष कप जिल्ला स्तरीय itf तेक्वान्दो प्रतियोगिता भव्यताको साथ सफल पार्नका लागि पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी ब्ल्याक बेल्ट 2nd dan हाल वैदेशिक रोजगारमा जापानबाट तेरिया सापकोटा ज्यूले रु 5000/- सौजन्य गर्नु भयको हुदा उहाको अतुलनीय योगदानको उच्च सम्मान गर्दै रूपन्देही आइटीएफ परिवारको तर्फबाट हार्दिक धन्यवाद l
26/01/2026
मिति २०८२ माघ २४ गते सनिबार हुन गइरहेको बुटवल उपमहानगरपालिका वार्ड नं १८ म़ा दोस्रो वार्ड अध्यक्ष कप जिल्ला स्तरीय itf तेक्वान्दो प्रतियोगिता भव्यताको साथ सफल पार्नका लागि पाल्पा निवासी पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी ब्ल्याक बेल्ट 3rd dan मेरो आत्मीय मित्र हाल वैदेशिक रोजगारमा जापानबाट देव थापा क्षेत्री ज्यूले मेडल र सर्टिफिकेट सहयोग गर्नु भयको हुदा उहाको अतुलनीय योगदानको उच्च सम्मान गर्दै रूपन्देही आइटीएफ परिवारको तर्फबाट हार्दिक धन्यवाद l
26/01/2026
मिति २०८२ माघ २४ गते सनिबार हुन गइरहेको बुटवल उपमहानगरपालिका वार्ड नं १८ म़ा दोस्रो वार्ड अध्यक्ष कप जिल्ला स्तरीय itf तेक्वान्दो प्रतियोगिता भव्यताको साथ सफल पार्नका लागि पूर्व राष्ट्रिय खेलाडी मेरो चेली ब्ल्याक बेल्ट 2nd dan बुटवल निवासी अविशा राई हाल वैदेशिक रोजगारम़ा दुबईबाट 10000 /- सौजन्य गर्नु भयको हुदा उहाको अतुलनीय योगदानको उच्च सम्मान गर्दै रूपन्देही आइटीएफ परिवारको तर्फबाट हार्दिक धन्यवाद l
25/01/2026
मिति २०८२ माघ २४ गते सनिबार हुन गइरहेको बुटवल उपमहानगरपालिका वार्ड नं १८ म़ा दोस्रो वार्ड अध्यक्ष कप जिल्ला स्तरीय itf तेक्वान्दो प्रतियोगिता भव्यताको साथ सफल पार्नका लागि दुबोली निवासी बुटवल उपमहानगरपालिका वार्ड नं १८ का वडा सदस्य मेरो आत्मीय मित्र हरि सुवेदीज्यूले रु 5000 सहयोग गर्नु भयको हुदा उहाको अतुलनीय योगदानको उच्च सम्मान गर्दै रूपन्देही आइटीएफ परिवारको तर्फबाट हार्दिक धन्यवाद l
25/01/2026
मिति २०८२ माघ २४ गते सनिबार हुन गइरहेको बुटवल उपमहानगरपालिका वार्ड नं १८ मा दोस्रो वार्ड अध्यक्ष कप जिल्ला स्तरीय itf तेक्वान्दो प्रतियोगिता भव्यताको साथ सफल पार्नका लागि रामेछाप निवासी ब्ल्याक बेल्ट 5 डन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक खेलाडी रूपसिंह मोक्तान ज्यूले रु 5000 सहयोग गर्नु भयको हुदा उहाको अतुलनीय योगदानको उच्च सम्मान गर्दै रूपन्देही आइटीएफ परिवारको तर्फबाट हार्दिक धन्यवाद l