11/03/2025
Ready for 3rd prithvibasti cup 2081
स्थानीय खेल सम्बन्धित खबर र फोटो भिडियो सधैं यहाँहरु माझ राख्ने छौँ
11/03/2025
Ready for 3rd prithvibasti cup 2081
05/02/2025
प्रथम ने.वि संघ कप २०८१ दिव्य ज्योती बहुमुखी क्याम्पस सफलता पूर्वक सम्पन्न भएको छ ।
आजको खेल निम्न उपस्थितिमा सम्पन्न भएको छ ।
सभा अध्यक्ष : शशि वि . क ( ईकाइ सभापती )
प्रमुख अतिथि : देवेन्द्रराज कँडेल ( ने. का केन्द्रीय सदस्य तथा पूर्व ग्रह राज्य मन्त्री )
बिशेष अतिथि : शम्भु लाल श्रेष्ठ ( नगर प्रमुख बर्दघाट नगरपालिका )
कमला तिवारी ( केन्द्रीय सदस्य महिला संघ )
करिम खान केन्द्रिय सदस्य तरुण दल ) कमल बश्याल:नेपाल बिद्यार्थी संघ जिल्ला अध्यक्ष
गणेश बहादुर क्षेत्री वडा अध्यक्ष वडा नं २ )
सागर माणी पाण्डे (क्याम्पस प्रमुख )लगायत अन्य सम्पुर्ण अतिथि ज्युहरु।
न्यलाईफ मा. वि VS गंगा मा. वि बीच भएको फाइनल खेलमा न्यलाईफ मा. वि ले टार्ड बेकरमा ३ का विरूध १ गेालले जित हासिल गरेको छ ।
Man of the match and best goal keeper न्यलाईफ का :Manjit Chhetri
Heighest goal maker: गंगा मा. वि का Shiva Chaudhary
Player of the tournament: गंगा मा. वि का Amit Pariyar
धन्यबाद
जय नेपाल ।
📷Laxu Magar
03/02/2025
आज भएको प्रथम ने.वि. संघ कप २०८१ को अन्तिम सेमिफाइनल खेलमा दिव्यज्योति माध्यमिक विद्यालय बर्दघाट २, चिसापानीलाई ० का विरुद्ध १ गोल गर्दै गङ्गा माध्यमिक विद्यालय बर्दघाट १४, गङ्गाबस्ती फाइनल चरणमा प्रवेश गरेको छ। 🏆⚽
यस खेलको म्यान अफ दि म्याच दिव्यज्योतिका जर्सी नम्बर ११ सुजल राई हुन सफल हुनुभएको छ।
📷Laxu Magar
03/02/2025
आज भएको प्रथम ने.वि. संघ कप २०८१ को पहिलो सेमिफाइनल खेल ० गोलको बराबरीमा टुङ्गिसके पश्चात ट्राइ ब्रेकरमा जगन्नाथ माध्यमिक विद्यालय सुनल १२, भूमहीलाई ४ का विरुद्ध ५ गोल गर्दै न्यु लाइफ माध्यमिक विद्यालय बर्दघाट ४ बर्दघाट फाइनल चरणमा प्रवेश गरेको छ। 🏆⚽
यस खेलको म्यान अफ दि म्याच न्यू लाइफका जर्सी नम्बर १ (गोल रक्षक) मन्जित क्षेत्री हुन सफल हुनुभएको छ।
📷 Laxu Magar
02/02/2025
प्रथम ने.वि संघ कप २०८१ दोस्रो दिनको क्वाटर फाइनलको खेलका झलकहरू!
जय खेलकुद!🇳🇵
01/02/2025
प्रथम ने.वि संघ कप २०८१ को क्वाटर फाइनल को खेलका झलकहरू!
जय खेलकुद!🇳🇵
31/01/2025
प्रथम ने.वि संघ कप २०८१ को प्रथम चरणको अन्तिम खेलका झलकहरू!
जय खेलकुद!🇳🇵
29/01/2025
आज भएको प्रथम ने.वि. संघ कप २०८१ को पहिलो चरणको आठौं खेलमा लुम्बिनी माध्यमिक विद्यालय सुनवल १ सोमनाथलाई ० का विरुद्ध १ गोल गर्दै जगन्नाथ माध्यमिक विद्यालय सुनवल १२ भुमहि दोस्रो चरणमा प्रवेश गरेको छ। आजको खेलको म्यान अफ द म्याच जगन्नाथका आदित्य सुनार (गोल रक्षक) हुन सफल हुनुभएको छ।⚽🏆
28/01/2025
आज भएको प्रथम ने.वि. संघ कप २०८१ को पहिलो चरणको छैठौं दिनको खेलमा महाकवि देवकोटा माध्यमिक विद्यालय सुनवललाई १ का विरुद्ध ५ गोल गर्दै दाउने देवी माध्यमिक विद्यालय बर्दघाट ४ दोस्रो चरणमा प्रवेश गरेको छ।
आजको खेलको म्यान अफ द म्याच महाकवि देवकोटाका जर्सी नम्बर २ सचिन गुरुङ (कप्तान) हुन सफल हुनुभएको छ।⚽🏆
27/01/2025
आज भएको प्रथम ने.वि संघ कप २०८१ को पहिलो चरणको पाँचौं दिनको खेलमा नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालय बर्दघाट १२, जहदालाई ० का विरुद्ध २ गोल गर्दै गङ्गा माध्यमिक विद्यालय बर्दघाट १४, गङ्गा बस्ती दोस्रो चरणमा प्रवेश गरेको छ।
आजको खेलको म्यान अफ द म्याच गङ्गा माभिका जर्सी नम्बर ७ शिव चौधरी हुन सफल हुनुभएको छ।
26/01/2025
प्रथम ने.वि. संघ कप - २०८१ को पहिलो चरणको चौंथो दिन माघ १३ गतेको खेलका झलकहरू ☺️🙏❤️
जय नेपाल!🇳🇵