30/01/2022
बुटवलको लागी शारिरिक परिक्षण र स्वास्थ्य परिक्षणको मिति तोकिएको व्यहोरा
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Minifewa sports & training center, Sport & recreation, Butwal-16, minifewatal, Butwal.
30/01/2022
बुटवलको लागी शारिरिक परिक्षण र स्वास्थ्य परिक्षणको मिति तोकिएको व्यहोरा
14/12/2021
प्राविधिक प्रहरी तर्फको फिजिकल हुने नतिजा यस प्रकार छ, लिखित तयारीका लागी 9811988189 मा सम्पर्क गर्नु होला !
29/11/2021
सुचना ! सुचना !! सुचना !!
नेपाल प्रहरीले यहि मंसिर १० गते निकालेको सुचना अनुसार खुल्ला र समावेशी गरि जम्मा १९७१ जना प्रहरीको माग जुन बिगतको दांजोमा निकै कम कोटा भएको र अहिलेको सबै परिक्षाहरु प्रतिस्पर्धात्मक हुने हुदा ईच्छुक भाई बहिनिहरु समय मै फिजिकल/लिखित तयरीका लागी सम्पर्क number Inbox ma dinu hola
प्राविधिक प्रहरी र असई को लागी फिजिकल र लिखित नया कक्षा केहि दिन मै संचालन हुने हुदा ईच्छुक उम्मेद्वार भाई बहिनिहरु तुरुन्त inbox मा नाम दर्ता गर्नु होला
यहि मंसिरमा भारी संख्यामा प्रहरी जवानको कोटा खुल्ने हुदा ईच्छुक भाई/बहिनिहरु Physical र लिखित तयारीका लागी सम्पर्क गर्नु होला(in box)
लिखित मा नाम निकाल्न फिजिकल+लिखित को नंबर जोडिने हुदा समय मै फिजिकल र लिखित को तयारिका का लागी हामी लाई सम्पर्क गर्नु होस
(मिनि फेवा स्पोर्ट्स एण्ड ट्रेनिङ्ग सेन्टर बुटवल-१६)
सुचना ! सुचना !! सुचना !!!
यहि भदौं ९ गते देखी फिजिकल/लिखित नया कक्षाहरु संचालन हुन गइ रहेको हुदा इच्छुक भाई/बहिनी समय मै सम्पर्क गर्नु हुन अनुरोध छ !
विगत को परिक्षामा ४८ जना लाई जागिर दिलाउन सफल बुटवल नगरिको सफल संस्था Minifewa Sports & Training center मा अब को केहि दिन भित्रमा नया कक्षा संचालन हुने हुदा ईच्छुक उम्मेद्वारहरु समय मै सम्पर्क गर्नु होला, पहिले आउने २५ जनालाई र ग्रुपमा आउने लाई १०% छुट को वेवस्था पनि छ साथै फिजिकल & लिखित सम्पूर्ण कोर्स मात्र २५०००/- मा गराईने व्यहोरा जानकारी गराईन्छ ! धन्यवाद
08/09/2021
Minifewa sports batw pass hune sampurn jawan haru lai badhai sathai Saroj & Sudip lai badhai evam safal karyakal ko shuvakamna 🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁
नेपाल प्रहरी जवान, शसत्र प्रहरी जवान र आर्मिको लागी सम्पुर्ण फिजिकलको लागी हामिलाई सम्झिनु होला
१) के तपाई वेयरिङ्ग चेकमा असफल भै निरास हुनु हुन्छ?
२) के तपाई मेडिकल टेष्टमा असफल भै निरास हुनु हुन्छ?
३) के तपाई पटक पटक लिखित परिक्षामा फेल हुनु भएको छ?
(अब चिन्ता लिनु पर्दैन,तपाईको ३ वटै कम्जोरी हटाउछ Minifewa sports & training center ले)
हाम्रा विशेषताहरु:-
१)अनुभवी भूपु गुरुवा द्वारा फिजिकल गराउने, वेयरिङ्ग चेक गर्ने र उचित परामर्स दिइ शारिरिक सुधार ल्याउने !
२)प्रत्येक महिना फिजिसियन डाक्टर द्वारा चेक अप गराईने उचित उपचार गराउने (साथै ल्याव टेष्ट गराईने)
३)अनुभवी शिक्षक द्वारा लिखित तयारी गराईने ! साथै आफ्नै बस्ने बेवस्था पनि छ बसेको भाडा लाग्ने छैन !
नोट:- साथै फिजिकल,मेडिकल सक्किएका प्रशिक्षार्थीहरुका लागी ग्रुपमा आउने र फिजिकल मार्क्स ९०+ ल्याउने लाई विशेष मान्यता दिइने छ , धन्यवाद !
स्थान:-बुटवल १६ मिनिफेवाताल