17/07/2026
आर्थिक बर्ष २०८२/८३ मा हामीलाई विश्वास गरि, हामी सङ्ग जोडिई कारोबार गर्नुभएकोमा हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।
आगामी बर्ष हाम्रो व्यापारिक सम्बन्ध अझ प्रगाढ हुँदै जाओस, कारोबार र बिश्वास बढ्दै जाओस् ।
नव आर्थिक बर्ष २०८३/८४ को शुभकामना ।।
Everest Vet Concern
पुरानो बसपार्क, बुटवल ।
05/07/2026
जैविक सुरक्षामा ध्यान दिऔं ।
04/07/2026
Reliable vet for your needs....
All kinds of vet medicines available at reasonable rates.
20/06/2026
नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको चौथो अधिवेशनबाट मनोनित अध्यक्ष हुमाकान्त काफ्ले लगायत कार्यसमिती सदस्य ज्युहरुलाइ हार्दिक बधाइ तथा रचनात्मक कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
-----------------
एभरेष्ट भेट कन्सर्न प्रा. लि.
बुटवल
14/06/2026
All kinds of vet medicines available at reasonable rates.
12/06/2026
बढ्दो तापक्रममा कुखुराले कसरी प्रतिक्रिया दिन्छ?
कुखुराले आफ्नो सामान्य व्यवहार परिवर्तन गरेर वरपरको ताप सन्तुलन पुन: स्थापित गर्ने प्रयास गर्छन् ।
* छिटो छिटो सास फेर्ने
* अन्य कुखुराबाट टाढा जान प्रयास गर्ने
* शिउर र लोति फिक्का रङ्गको हुने
* पखेटा फिजाएर बस्ने
* बढ्दो पानी खपत र दाना सेवन कम गर्ने
* पातलो दिशा
* अण्डा उत्पादनमा कमी
* निद्रा र सुस्ती
* उच्च मृत्यु दर
09/06/2026
Your chicken has many disorders to denote based on its droppings.
Here are few of the reasons.
तपाईंको कुखुराको दिशाको आधारमा धेरै रोगहरू शंका गर्न सकिन्छ । यहाँ केही उल्लेख गरिएको छ ।
***s
06/06/2026
Everest Vet Concern Pvt. Ltd. Butwal
05/06/2026
Everest Vet Concern Pvt. Ltd. Butwal