Young Unity

Young Unity

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Young Unity, Butwal.

Photos from Young Unity's post 20/04/2025

४औं एमजीके अन्तर्राष्ट्रिय च्याम्पियनसिप २०८२ बैशाख ५ र ६ गते भएको होटल बन्धुमा यस युवा क्लबका सदस्य मोहित थापा ६५ के.जी. तौल समूहमा दोस्रो भएका छन्। मोहित थापालाई धेरै धेरै शुभकामना र अझै आउने दिनहरुमा यस्तै प्रगति गर्दै जानु ।

26/03/2025

हाम्रो क्लबका सदस्य श्री रेशीत राना ज्यू लाई यसै क्लबका सबै सदस्यबाट सानो सहयोगले उहाँ को डाइट लाई मध्यनजर गर्दै उहाँलाई आज अण्डा र अन्य डाइट कायम राख्ने कुरा हरु प्रदान गरेका छौ।


Photos from Young Unity's post 24/03/2025

यही मिति २०८१-१२-१६ गते नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय, बुटवल देवीनगरमा हुन गईरहेको "बुटवल श्री शरीर सौष्ठव प्रतियोगिता"मा हाम्रो यस क्लबका सदस्य श्री रेशीत राना ज्यूले पनि यस प्रतियोगितामा भाग लिनुभएकोमा उहाँलाई हाम्रो 'Young Unity' क्लबका सबै सदस्यबाट जीतको शुभकामना व्यक्त गर्न चाहन्छौं । आगामी दिनहरूमा पनि यस्तै प्रतियोगितामा भाग लिग्दै अगाडि बढ्न र जीवनको बाटोमा सधैं अघि बढ्ने हाम्रो क्लबका समस्त परिवारबाट शुभकामना छ।


22/03/2025

❣️🙌


18/03/2025

आज मिति २०८१-१२-०५ गते हाम्रो "Young Unity"क्लव को तर्फ बाट श्री विश्वास गुरुङको नेतृत्वमा सञ्चालन गरिएको बाटोमा लाचार भएका कुकुरलाई खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ।धेरै धेरै धन्यवाद यो कार्यक्रम सफल पार्न मद्दत गर्नु भएका मानुभावहरुलाई र अरू कोही यस क्लबको सदस्य बन्न चाहनु हुनेले यही पेजको म्यासेज बक्समा म्यासेज गर्नु होला। धन्यबाद..!!हामी सबैको एउटै चाहना 'सुखी नेपाल सुखी नेपाली'


Want your business to be the top-listed Gym/sports Facility in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Website

Address


Butwal