Royal Sports Butwal

Call Directions Website Contact the business

Royal Sports Butwal Best sports item seller in town.

🏆 WINNER ANNOUNCEMENT 🏆World Cup 2026 Final Prediction Challenge मा सहभागी भई सबै नियमहरू पालना गर्दै सही Prediction गर्...
22/07/2026

🏆 WINNER ANNOUNCEMENT 🏆

World Cup 2026 Final Prediction Challenge मा सहभागी भई सबै नियमहरू पालना गर्दै सही Prediction गर्न सफल हुनुभएका National Bodybuilder & International Powerlifter Gold Medalist Mr. Chandramaan Shrestha लाई हार्दिक बधाई तथा शुभकामना! 🎉👏

🎁 उहाँले Royal Sports बाट आफ्नो रोजाइको Portugal Printed Jersey पुरस्कार स्वरूप प्राप्त गर्नुभएको छ।

हाम्रो Prediction Challenge मा सहभागी हुनुहुने सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद। आगामी Challenge हरूमा पनि यस्तै साथ र सहभागिताको अपेक्षा गर्दछौं। ❤️

📍 Royal Sports, Butwal
📞 9857058380 | 9844712800

Your Sports, Our Passion. ⚽🏆

19/07/2026
Worldcup 2026 🔥 Predict The Score, Win The Jersey! 🎉🎉🎉📋 नियमहरू:✅ एउटा ID बाट एकपटक मात्र Prediction गर्न पाइनेछ।✅ खेल स...
13/06/2026

Worldcup 2026
🔥 Predict The Score, Win The Jersey! 🎉🎉🎉
📋 नियमहरू:
✅ एउटा ID बाट एकपटक मात्र Prediction गर्न पाइनेछ।
✅ खेल सुरु हुनुअघि मात्र Prediction गर्न पाइनेछ।
✅ Royal Sports को page लाई Like/Follow गरेको हुनुपर्नेछ।
✅ यो पोस्ट कम्तीमा 5 जना साथीहरूलाई Share/Tag गरेको हुनुपर्नेछ।
✅ खेल सुरु भएपछि गरिएको Prediction मान्य हुने छैन।
✅ सही Prediction मिलाउनेहरूमध्ये Lucky Draw मार्फत 2 जना विजेता छनोट गरिनेछ।
✅ विजेताको निर्णय Royal Sports को अन्तिम निर्णय अनुसार हुनेछ।

🎁 विशेष सर्त:
Prediction + Page Follow + 5 जना साथीलाई Share/Tag = Jersey जित्ने मौका!

05/06/2026

फिफा विश्वकप २०२६ को खेल तालिका
(नेपाली समय अनुसार)

​समूह A

​जेठ २९: मेक्सिको VS दक्षिण अफ्रिका — राति १२:४५ बजे
​जेठ २९: दक्षिण कोरिया VS चेक रिपब्लिक — राति ७:४५ बजे
​असार ४: चेक रिपब्लिक VS दक्षिण अफ्रिका — राति ९:४५ बजे
​असार ५: मेक्सिको VS दक्षिण कोरिया — राति ६:४५ बजे
​असार ११: दक्षिण अफ्रिका VS दक्षिण कोरिया — राति ६:४५ बजे
​असार ११: चेक रिपब्लिक VS मेक्सिको — राति ६:४५ बजे

​समूह B

​जेठ ३०: क्यानाडा VS बोस्निया — राति १२:४५ बजे
​जेठ ३१: कतार VS स्विट्जरल्याण्ड — राति १२:४५ बजे
​असार ५: स्विट्जरल्याण्ड VS बोस्निया — राति १२:४५ बजे
​असार ५: क्यानाडा VS कतार — राति ३:४५ बजे
​असार ११: स्विट्जरल्याण्ड VS क्यानाडा — राति १२:४५ बजे
​असार ११: बोस्निया VS कतार — राति १२:४५ बजे

​समूह C

​जेठ ३१: ब्राजिल VS मोरक्को — राति ३:४५ बजे
​जेठ ३१: हाइटी VS स्कटल्याण्ड — राति ६:४५ बजे
​असार ६: स्कटल्याण्ड VS मोरक्को — राति ३:४५ बजे
​असार ६: ब्राजिल VS हाइटी — राति ६:१५ बजे
​असार ११: मोरक्को VS हाइटी — राति ३:४५ बजे
​असार ११: स्कटल्याण्ड VS ब्राजिल — राति ३:४५ बजे

​समूह D

​जेठ ३०: अमेरिका VS पराग्वे — राति ६:४५ बजे
​जेठ ३१: अष्ट्रेलिया VS टर्किए — राति ९:४५ बजे
​असार ६: अमेरिका VS अष्ट्रेलिया — राति १२:४५ बजे
​असार ६: टर्किए VS पराग्वे — राति ८:४५ बजे
​असार १२: टर्किए VS अमेरिका — राति ७:४५ बजे
​असार १२: पराग्वे VS अष्ट्रेलिया — राति ७:४५ बजे

​समूह E

​जेठ ३१: जर्मनी VS कुराकाओ — राति १०:४५ बजे
​असार १: आइभोरी कोस्ट VS इक्वेडर — राति ४:४५ बजे
​असार ७: जर्मनी VS आइभोरी कोस्ट — राति १:४५ बजे
​असार ७: इक्वेडर VS कुराकाओ — राति ५:४५ बजे
​असार १२: कुराकाओ VS आइभोरी कोस्ट — राति १:४५ बजे
​असार १२: इक्वेडर VS जर्मनी — राति १:४५ बजे

​समूह F

​असार १: नेदरल्याण्ड्स VS जापान — राति १:४५ बजे
​असार १: स्वीडेन VS ट्युनिसिया — राति ७:४५ बजे
​असार ६: नेदरल्याण्ड्स VS स्वीडेन — राति १०:४५ बजे
​असार ७: ट्युनिसिया VS जापान — राति ९:४५ बजे
​असार १२: ट्युनिसिया VS नेदरल्याण्ड्स — राति ४:४५ बजे
​असार १२: जापान VS स्वीडेन — राति ४:४५ बजे

​समूह G

​असार २: बेल्जियम VS इजिप्ट — राति १२:४५ बजे
​असार २: इरान VS न्युजिल्याण्ड — राति ६:४५ बजे
​असार ८: बेल्जियम VS इरान — राति १२:४५ बजे
​असार ८: न्युजिल्याण्ड VS इजिप्ट — राति ६:४५ बजे
​असार १३: न्युजिल्याण्ड VS बेल्जियम — राति ८:४५ बजे
​असार १३: इजिप्ट VS इरान — राति ८:४५ बजे

​समूह H

​असार १: textस्पेन VS केप भर्डे — राति ९:४५ बजे
​असार २: साउदी अरेबिया VS उरुग्वे — राति ३:४५ बजे
​असार ७: स्पेन VS साउदी अरेबिया — राति ९:४५ बजे
​असार ८: उरुग्वे VS केप भर्डे — राति ३:४५ बजे
​असार १३: केप भर्डे VS साउदी अरेबिया — राति ५:४५ बजे
​असार १३: उरुग्वे VS स्पेन — राति ५:४५ बजे ​समूह
​असार ३: फ्रान्स VS सेनेगल — राति १२:४५ बजे
​असार ३: इराक VS नर्वे — राति ३:४५ बजे
​असार ९: फ्रान्स VS इराक — राति २:४५ बजे
​असार ९: नर्वे VS सेनेगल — राति ५:४५ बजे
​असार १३: नर्वे VS फ्रान्स — राति १२:४५ बजे
​असार १३: सेनेगल VS इराक — राति १२:४५ बजे

​समूह J

​असार ३: अर्जेन्टिना VS अल्जेरिया — राति ६:४५ बजे
​असार ३: अस्ट्रिया VS जोर्डन — राति ९:४५ बजे
​असार ८: अर्जेन्टिना VS अस्ट्रिया — राति १०:४५ बजे
​असार ९: जोर्डन VS अल्जेरिया — राति ८:४५ बजे
​असार १४: अल्जेरिया VS अस्ट्रिया — राति ७:४५ बजे
​असार १४: जोर्डन VS अर्जेन्टिना — राति ७:४५ बजे

​समूह K

​असार ३: पोर्चुगल VS डीआर कंगो — राति १०:४५ बजे
​असार ४: उज्बेकिस्तान VS कोलम्बिया — राति ७:४५ बजे
​असार ९: पोर्चुगल VS उज्बेकिस्तान — राति १०:४५ बजे
​असार १०: कोलम्बिया VS डीआर कंगो — राति ७:४५ बजे
​असार १४: कोलम्बिया VS पोर्चुगल — राति ५:१५ बजे
​असार १४: डीआर कंगो VS उज्बेकिस्तान — राति ५:१५ बजे

​समूह L

​असार ४: इङ्गल्याण्ड VS क्रोएसिया — राति १:४५ बजे
​असार ४: घाना VS पानामा — राति ४:४५ बजे
​असार १०: इङ्गल्याण्ड VS घाना — राति १:४५ बजे
​असार १०: पानामा VS क्रोएसिया — राति ५:४५ बजे
​असार १४: पानामा VS इङ्गल्याण्ड — राति २:४५ बजे
​असार १४: क्रोएसिया VS घाना — राति २:४५ बजे

​🏆 नकआउट चरण (Knockout Stage)

​राउण्ड अफ ३२: असार १५ देखि असार २० सम्म
​राउण्ड अफ १६: असार २० देखि असार २४ सम्म
​क्वार्टरफाइनल: असार २६ देखि असार २८ सम्म
​सेमिफाइनल: असार ३१ र असार ३२ मा
​तेस्रो स्थानको खेल: साउन ३ गते
​फाइनल खेल: साउन ४ गते, मध्यरात १२:४५ बजे...

21/10/2025
बालबालिकालाई मोबाइल होइन खेल सामाग्री दिनुहोस । दिमाग र शारिरिक तन्दुरूस्ती बढ्छ ।
21/10/2025

बालबालिकालाई मोबाइल होइन
खेल सामाग्री दिनुहोस ।
दिमाग र शारिरिक तन्दुरूस्ती बढ्छ ।

09/08/2025

Football shoes arrived

09/08/2025

9857058380/9844712808

09/08/2025

Football trophy 9857058380/9844712808

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Royal Sports Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Royal Sports Butwal:

Shortcuts

Share