31/05/2025
अमवा युवा क्लब
जनता मा बि को खेलमैदान सियारी-७अमवा बजार
अहिलेको ताजा अवस्था खेलमैदानको
social work
31/05/2025
अमवा युवा क्लब
जनता मा बि को खेलमैदान सियारी-७अमवा बजार
अहिलेको ताजा अवस्था खेलमैदानको
केही समय पहिला को भिडियो
जनता मा बि को खेलमैदान
13/03/2025
'अमवा युवा क्लब ' वाल लगाउने काम हुदैछ है जनता मा . बि . खेलमैदान सियारी -०७ अमवा बजार, धन्यवाद सियारी गा. पा . र वडा न ०७ लाई 🙏🙏
15/02/2025
𝐒𝐢𝐲𝐚𝐫 𝐑𝐌: 𝐋𝐚𝐬𝐭 𝐒𝐄𝐌𝐈𝐅𝐈𝐍𝐀𝐋𝐈𝐒𝐓𝐒 ‼️‼
सियारी गाउँपालिका बुटवलमा जारी लखन कपको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । शनिबार सम्पन्न चौथो क्वाटरफाइनलमा सियारीद्वारा द एक्स लिजेण्ड ४–३ ले पराजित । आइतबारदेखि सेमिफाइनल खेलहरु शुरु हुँदै । ✔️✔️
#𝐅𝐔𝐋𝐋𝐓𝐈𝐌𝐄 #𝐋𝐀𝐊𝐇𝐀𝐍𝐂𝐔𝐏𝟎𝟖𝟏
15/02/2025
𝐒𝐢𝐲𝐚𝐫i 𝐑𝐌: 𝐋𝐚𝐬𝐭 𝐒𝐄𝐌𝐈𝐅𝐈𝐍𝐀𝐋𝐈𝐒𝐓𝐒 ‼️‼
सियारी गाउँपालिका बुटवलमा जारी लखन कपको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । शनिबार सम्पन्न चौथो क्वाटरफाइनलमा सियारीद्वारा द एक्स लिजेण्ड ४–३ ले पराजित । आइतबारदेखि सेमिफाइनल खेलहरु शुरु हुँदै । ✔️✔️
#𝐅𝐔𝐋𝐋𝐓𝐈𝐌𝐄 #𝐋𝐀𝐊𝐇𝐀𝐍𝐂𝐔𝐏𝟎𝟖𝟏
10/02/2025
𝐋𝐚𝐤𝐡𝐚𝐧 𝐂𝐮𝐩: 𝐒𝐢𝐱𝐭𝐡 𝐐𝐮𝐚𝐫𝐭𝐞𝐫𝐟𝐢𝐧𝐚𝐥𝐢𝐬𝐭𝐬 𝐒𝐈𝐘𝐀𝐑𝐈 ‼️
सियारी गाउँपालिका बुटवलमा जारी लखन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न प्रिक्वाटरफाइनलमा सियारीद्वारा आयोजक लखन ब्रदर्श युवा क्लब (निलो) २–१ ले पराजित । ✔︎
#𝐅𝐔𝐋𝐋𝐓𝐈𝐌𝐄 #𝐋𝐀𝐊𝐇𝐀𝐍𝐂𝐔𝐏𝟎𝟖𝟏
06/11/2023
Let post
अध्यक्ष कप प्रथम रनिङ शिल्ड फूटबल प्रतियोगिता -२०८०........
फिल्ड मर्मत को सम्पूर्ण कार्य सप्पन्न भएको छ । फिल्ड बनाउने कार्यम सहयोग गर्ने सि .गा .पा , वडा न. ०७ , अमवा युवा क्लबका सम्पुर्ण टिम र फिल्ड उपलब्ध गराउने जनता मा.बि. र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यवाद साथै आगामी दिनहरु म पनि यस्तै सहयोग को अपेक्षा गर्दाछौ । धन्यवाद
17/01/2023
विशेष धन्यवाद सियारी गा पा का अध्यक्ष थानेश्वर घिमिरे ज्यु , उपध्यक्ष तारा थारु ज्यु , वडा न ७ का वडा अध्यक्ष दिपक बा. शाही ज्यु , अमवा सुन्दरीकारणका अध्यक्ष रामपाल यादव ज्यु , जनता मा.बि.को बि. ब्या. स. का अध्यक्ष केशव अधिकारी ज्यु लगायत सम्पुर्ण लाई यस जनता मा बि को खेलमैदान मा पश्चिम पट्टी रहेको खाल्डो लाई पुर्न सहयोग गरिदिनुभयको म यस् अमवा युवा क्लबको तर्फ बाट धेरै धेरै धन्यवाद साथै आगामी दिनहरूमा पनि येस्तै सहयोगको अपेक्षा गर्दछौ ।
26/07/2022
अमवा क्लब द्वारा चौर म बढेको घाँस कटाई तथा सरसफाइ गरेर सकियो । जनता मा .बि .को खेलमैदान सियारी सात प.अमवा रुपन्देही
04/07/2022
क्लब अफ हेप्पिनेस द्वारा आयोजित प्रथम अन्डर 19 नक आउट क्रीकेट प्रतियोगिता म प्रथम हुन सफल अमवा युवा क्लबलाई धेरै धेरै बधाई तथा शुभकामना साथै आउने आगामी दिनमा पनि सफलताको लागी शुभकामना ।🇳🇵🇳🇵🏏🏏🏏
04/06/2022
अमवा युवा क्लबको सदस्य भाइ बले न्यैपाने जन्मदिनको धेरै धेरै शुभकामना 🎉🎉🎊🎋BaleBale NeupanepBale Neupane