17/07/2024
आज भएकाे पहिलाे खेल मा अनेरास्ववियु लुम्बिनी बाणिज्य क्याम्पस ले जित्न सफल भएकाे छ।आजको खेल अनेरास्ववियु लुम्बिनी बाणिज्य क्याम्पस र गैँडहा बिच खेल मा अनेरास्ववियु लु.बा.क्याम्पस ले जित हासिल गरेकाे छ।सबै टिमका खेलाडि लाई बधाई ।🤟🤟🤟✊✊✊✊✊
11/12/2023
व्याजलर पहिलो वर्ष मा अध्ययनरत छात्र Apson bhandari ले 3 over मा 3 विकट र 11 run लिएर जीत हासिल गरेका छन। सम्पूर्ण खेलाडीलाई विजय को शुभकामना 💝
11/12/2023
आज भएको lbc तथा chapiya बीच भएको म्याचमाभाई विशाल अर्यालले लास्ट over मा 2 wicket लिएर ग्याम हात पारेका छन्। आउँदो म्याचको लागि खेल सुधारी सर्वाेत्कृष्ट खेलाडीमा छनोट हुनुहुन्छ भन्ने कामना राख्दछौँ।
pic 📸 kapil rmc
10/12/2023
हिजो भएको म्याचमा अत्यन्तै सानदार bowling गरी 4 wicket ल्याउन सफल हुने साथी सन्दिप थापालाई शुभकामना 💝(in a single match)
10/12/2023
हिजो मिति 2080/08/23 को दिन LBC VS NABIN CRICKET कपिल रायमाझीले उत्कृष्ट fielding र दिवस खत्रीले १ over मा ४ wicket लिएका थिए।
आगामी खेलमा पनि यस्तै खेल्दै जाउन भन्नी हामी LBC SPORTS CLUB बाट खेलाडी भाइहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छौं।