03/10/2021
रुपन्देहीको आयोजनामा सम्पन्न प्रथम रुपन्देही जिल्ला स्तरीय power lifting प्रतियोगितामा पुरुष तर्फ 65kg Above भन्दा माथि समुहमा प्रथम स्थान हासिल गरि यस Sainamaina Fitness र आफ्नो नाम चिनाउन सफल भएको मा भाई प्रकाश चौधरी लाई हार्दिक बधाइ तथा शुभकामना आउने दिनहरुमा अझ प्रगतिको कामना गर्दछौ। team🏋🏻