23/02/2024
Get ready guys !!!
The official Butwal Table Tennis Club facebook fan page. Like us for updates on anything and everyth It is the First largest Club in the District.
The Butwal Table Tennis Club (BTTC) is responsible for the global sport of table tennis.
23/02/2024
Get ready guys !!!
We will be back soon with an thrilling action !!! Stay tuned !!!
12/09/2023
बुटवल टेबल टेनिस क्लबको आयोजनामा बुटवलमा भएको प्रथम कृष्णजन्माष्टमी जिल्ला स्तरिय खुल्ला तथा विद्यालय स्तरिय टेबुल टेनिस प्रतियोगिता सम्पन्न ।
08/09/2023
Specially Thanks To ...
Mr. Abhinay Adhikari, Consultancy DAH
Mr. Meghraj Kandel, Past DSP
Mr. Hemnath Adhikari, Bagmati Plastic
Mr. D.N. Kaystha, Butwal Hills Lumbini Cable Car
Mr. Rajat Thapa, Surya Nepal Toffichoo
Mr. JSR Corporation, Nepalgunj
Mr. Bishnu Upadhyay, Nilgiri Gift House
Mr. Tejen Shrestha, Follow Me
Ms. Gita Aryal, G Bakes
&
Thanks again School's, Collage's, Player's, Media & Entire team....
08/09/2023
विद्यालय स्तरमा प्रथम ४ स्वर्ण, ३ रतज र ३ कास्य सहित गार्गी एकेडमी प्रथम भएको हो । २ स्वर्ण, १ रजत र १ कास्य सहित लुम्बिनी ईग्लीस बोर्डीङ्ग स्कुल द्धितिय र यस्तै तृतिय मा २ स्वर्ण २ कास्य सहित दीप बोर्डीङ्ग मावि तृतिय भएको हो ।
जिल्लास्तरिय खुल्ला टेबल टेनिस प्रतियोगितामा गार्गी एकेडमी च्याम्पियन बुटवल । बुटवल टेबल टेनिस क्लबको आयोजनामा बुटवलमा भएको प्रथम कृष्णजन्माष्टमी जिल्ला स्तरिय खुल्ला तथा विद्यालय .....
08/09/2023
बुटवल टेबुल टेनिस क्लबको आयोजना भएको प्रथम कृष्ण जन्माष्टमी कप जिल्ला स्तरिय विद्यालय तथा खुल्ला टेबुल टेनिस प्रतियोगिता २०८० मा गार्गी एकेडेमी प्रथम भएको छ ।
कृष्ण जन्माष्टमी कप जिल्ला स्तरीय विद्यालय तथा खुल्ला टेबुल टेनिसको उपाधि गार्गी एकेडेमिले ज बुटवल । बुटवल टेबुल टेनिस क्लबको आयोजना भएको प्रथम कृष्ण जन्माष्टमी कप जिल्ला स्तरिय विद्यालय तथा खुल्ला टेबुल ट...
08/09/2023
बुटवल टेबुल टेनिस क्लबको आयोजना भएको प्रथम कृष्ण जन्माष्टमी कप जिल्ला स्तरिय विद्यालय तथा खुल्ला टेबुल टेनिस प्रतियोगिता २०८० मा गार्गी एकेडेमी प्रथम भएको छ । ४ स्वर्ण, ३ रजत र ३ कास्य पदक सहित गार्गी एकेडेमी प्रथम भएको कार्यक्रम संयोजक नबिन शाक्यले जानकारी दिए ।
यस्तै २ स्वर्ण र २ रजत सहित लुम्बिनी बोर्डिङ स्कुल द्वितीय, २ स्वर्ण र १ रजत सहित दीप बोर्डिङ हाई स्कुल तृतीय भएको कार्यक्रम संयोजक शाक्यले बताए । कन्सल्टेन्सि डिएएचको प्रायोजनमा भएको प्रतियोगितामा १७ वटा विद्यालयबाट ३१० जना खेलाडीहरुले ११ वटा इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।
गरेको थियो । कार्यक्रम बुटवल टेबुल टेनिस क्लबका अध्यक्ष धिरेन तुलाधरको अध्यक्षता, रुपन्देही जिल्ला टेबुल टेनिस संघका वरिष्ठ सल्लाहकार अर्जुन मान सैंजुको प्रमुख आथित्यता र पुर्व डिएसपि मेघराज कंडेल, हेमनाथ अधिकारिको विशिष्ठ आथित्यतामा सम्पन्न भएको थियो ।
रुपन्देही जिल्ला खेलकुद बिकास समिति कार्यलय प्रमुख तथा टेबुल टेनिस प्रशिक्षक राजेन्द्र श्रेष्ठ , रुपन्देहि जिल्ला टेबुल टेनिस संघका वरिष्ठ उपाध्यक्ष नर बहादुर क्षेत्रि , एपेक्स स्कुलका प्राचार्य दिपक गौतम , गार्गि एकेडेमि प्राचार्य भुवन अधिकारि , बुटवल टेबुल टेनिस एकेडेमि संचालक झरना श्रेष्ठ लगायतका अथितिहरुको उपस्थिति रहेको थियो ।
05/09/2023
Opening ceremony ...
Thanks to all supporters, players, & hidden helping hands ...
# tabletennis
Lumibini province sports council
General Secretary
Mr. Jaya Prakash Bhattarai
05/09/2023
Thank you Khabarkura news
प्रथम कृष्ण जन्माअष्टमी टेवल टेनिस प्रतियोगिता सुरु बुटवल । बुटवल टेवल टेनिस क्लबको आयोजनामा बुटवलमा कृष्णजन्माअष्टमी प्रथम जिल्ला स्तरीय तथा विद्यालय स्तरीय टेवल...
Keep Calm and Wait remaining Tie-Sheet will be rolled tonight on our page !!!
Good luck everyone !!!