22/03/2025
कन्चन ५ पिपरीचापा फरलाइन टोल निवासी श्री रामु बुढाथोकी हराएको खोजी कार्यको लागि उठेको सहयोग नगत रकम रु ३३९६०/ जागृती तथा सकृय युवा समुहको अध्यक्ष श्री सुर्य बहादुर पुन दुवरा रामुको बुवा लाई हस्तान्तरण गरियो । सम्पूर्ण सहयोगि हातहरु लाई धेरै धेरै धन्यवाद दिन चहान्छौ ।।।
04/01/2025
मिलन fc (married) vs जागृती fc unmarried football match
23/12/2024
जागृति तथा सकृय युवा समुह को १४ ओ बार्सिक उत्सबको केही रमाइला तस्बिरहरु.
22/12/2024
१४ औ वार्षिक रुत्सप २०८१ कार्यक्रमका केहि रमाइलो video हरु photo भोलि post हुने सम्पुर्णलाई जानकारी चहन्छौ
05/10/2024
दसौं तिहरलाई मध्यनजर गर्दै किडपार्क प्रतिसालामा पिङको बेबस्था गरिएको हुँदा सम्पुर्णलाई पिङको भरपुर मज्जालिन आउनु होला ।
05/10/2024
चाडपर्वको आगमन संगै जगृती तथा सकृय युवा समूहदुरा "टोल सरसफाइ कायेक्रम २०८१" सफलताको साथ सम्पन गरिदिएको सम्पुर्ण टोल बासिहरुलाई धन्यवाद व्यक्त गर्नु चाहानछु ।
अध्यक्ष :- नरायन पुन
26/03/2024
होलि विशेष खेलका पुरुसकारहरु बितरन गर्दै ..