02/10/2026
🏆 कक्षा ८: मैदानका नयाँ च्याम्पियनहरू! 🏏⚡
रोमाञ्चक खेल र उत्कृष्ट खेल भावनाका साथ हाम्रो कक्षा ८ क्रिकेट प्रतियोगिता सम्पन्न भयो। आज भएको फाइनल खेलमा आयुष सुबेदीको टिमले सार्थक पन्थीको टिमलाइ ८ विकेटले हराइ विजेता भएको छ ।
Man of the Match: Nirjal Acharya(8F)
सहभागी सबैलाई धन्यवाद र विजेताहरूलाई हार्दिक बधाई! 🎉👏