Kalika Sports Club

Kalika Sports Club

Share

Welcome to Official Page of Kalika Sports Club, Kalika Manavgyan School Butwal
जय खेलकुद जय कालिका 🇳🇵

Keep support and follow🙏🎉🎊

02/06/2026

सिरुबारी, स्याङ्जा🇳🇵❤️ #सिरुबारी

31/05/2026

१३१ जना शिक्षक तथा कर्मचारी साथीहरू
#सिरुबारी #ग्रुपफोटो

31/05/2026

सिरुबारीबाट बिदाई

30/05/2026
30/05/2026

यसरी स्वागत गरियो हाम्रो टिमलाइ नेपालको पहिलो होमस्टे,सिरुबारीमा ❤️

30/05/2026

कालिका टिम सिरुबारी तिर

26/05/2026

Help Post🙏😥

हिजो मिति २०८३/०२/११ सोमबार बिहान ११:३० बजे बुटवल चौराहा मार्गबाट गुल्मी श्रृङ्गा जान भनी हिँडेका कालिका मानवज्ञान माध्यमिक विद्यालयका कक्षा ११ ‘J’ का विद्यार्थी विनायक कँडेल हालसम्म सम्पर्कविहीन रहेका छन् । दिउँसो ३ बजेदेखि मोबाइल समेत बन्द भएको र परिवारसँग सम्पर्क नभएको जानकारी प्राप्त भएको छ ।

उहाँलाई कसैले देख्नुभएको वा कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा तल उल्लेखित नम्बरहरूमा सम्पर्क गरिदिनुहुन अनुरोध छ ।

📞 9847139694
📞 9867878822
📞 9857060817
📞 9867285028

24/05/2026

Sunny🌞 Day
Beautiful View✨

23/05/2026

कालिकाको म्याटदेखि राष्ट्रिय खेलमैदानसम्म! 💥
​राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको कबड्डी टोलीमा छनोट हुन सफल कालिका मानवज्ञान मा.वि.का हाम्रा च्याम्पियन खेलाडीहरूलाई हार्दिक बधाई! 🦅🔥
​अब राष्ट्रिय स्तरमा लुम्बिनी र कालिकाको नाम चम्काउने पालो। 🤙🏆

Want your business to be the top-listed Gym/sports Facility in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Kalikanagar
Butwal