आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलमा नेपालले ओमानसामु जितका लागि २ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
Hamro cricket Nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro cricket Nepal, Sports, Butwal.
04/11/2025
क्यानका सचिव पारस खड्का भन्छन्– टेस्ट राष्ट्रका सक्रिय चार खेलाडी मात्र एनपिएल टिममा भित्र्याउन दिने आइसिसीको नियमले केही समस्या भएको छ। आशा छ आगामी सिजनमा हामीलाई आइसिसीले पूर्णरूपमा साथ दिनेछ।
04/11/2025
एनपिएल सुरु हुन अब १३ दिन बाँकी, कसले जित्ला उपाधि ? 🏏🔥🇳🇵💪🙌
10/06/2024
सन्दिप लामिछानेले विश्वकप खेल्ने, वेष्ट ईन्डिज पुगिसकेको पुष्टी !!
म्याक्स ओ‘डोडको अर्धशतकप्रेरित नेदरल्यान्ड्सले आईसीसी ट्वान्टी–२० विश्वकपको पहिलो खेलमा नेपालविरुद्ध ६ विकेटको जित निकालेको छ ।
04/06/2024
Best Wishes Team Nepal: Nepal is playing the first match of T20 World Cup 2024 against Netherlands today. ❤️🇳🇵
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Butwal