01/08/2026
कर्मचारी आवश्यकता ... कर्मचारी आवश्यकता ...
🍄🟫च्याउ ल्याबका लागि कर्मचारी आवश्यकता🍄
टिम स्पिन्जर एग्रो प्रा.लि.
कञ्चन–१, रुपन्देही
*It is a firm. Where all type of seed and mushroom production.
*Contact:-9819403256
* Here you can also research about possible mushroom developed.
this company start only 2069
01/08/2026
कर्मचारी आवश्यकता ... कर्मचारी आवश्यकता ...
🍄🟫च्याउ ल्याबका लागि कर्मचारी आवश्यकता🍄
टिम स्पिन्जर एग्रो प्रा.लि.
कञ्चन–१, रुपन्देही
18/07/2026
🍋 प्राकृतिक कागतीको चुक – स्वाद पनि, स्वास्थ्यको साथ पनि! 🍋
घरकै स्वाद, आफ्नै फार्मको विश्वास!
हाम्रो आफ्नै फार्ममा उत्पादन गरिएको ताजा कागतीलाई हातले पेलेर, सानो आगोमा बिस्तारै पकाएर तयार गरिएको १००% प्राकृतिक कागतीको चुक अब विशेष छुटमा!
✨ किन रोज्ने हाम्रो कागतीको चुक?
🌿 आफ्नै फार्मको ताजा कागतीबाट तयार�🍋 हातले पेलेको शुद्ध कागतीको रस�🔥 सानो आगोमा बिस्तारै पकाइएको परम्परागत विधि�🚫 कुनै कृत्रिम रङ, फ्लेभर वा प्रिजर्भेटिभ छैन�🏡 घरकै जस्तो मौलिक स्वाद
💚 कागतीका सम्भावित फाइदाहरू
✔️ भिटामिन C को राम्रो स्रोत�✔️ पाचन प्रक्रियामा सहयोग गर्न सक्छ�✔️ खानाको स्वाद अझै बढाउँछ�✔️ ताजापन र प्राकृतिक स्वादको अनुभव�✔️ परिवारसँग परम्परागत स्वादको आनन्द
🎉 LIMITED TIME OFFER – 20% OFF
💥 १ केजी: रु. २,००० ➜ रु. १,६०० मात्र�💥 ०.५ केजी: रु. १,००० ➜ रु. ८०० मात्र
From Our Farm To Your Table�❤️ Made with Love. Made on Our Farm.
🌱 Every Drop, Support the Farmers.�हरेक थोपा किसानको साथमा, हरेक स्वादमा प्रकृतिको विश्वास।
📍 टिम स्पिन्जर एग्रो प्रा. लि.�कञ्चन–१, रुपन्देही
📞 सम्पर्क: 9847513007 | 9867121119
🍋 एकपटक स्वाद लिनुहोस्, फेरि खोजिरहनु हुनेछ!
#कागतीकोचुक 🍋🌿
16/04/2026
“गर्मी बढ्यो? अब चिन्ता होइन, अवसर बनाउनुहोस्!”
गर्मीमै सफल हुने — मिल्की व्हाइट मशरूम खेती सुरु गर्नुहोस्।
🍄 ** Milky White Mushroom / सेतो दुधे च्याउको उच्च गुणस्तरीय Spawn ( बिउ ) उपलब्ध!** 🍄🟫
👉 तराई जस्तो उच्च तापक्रम भएको क्षेत्रमा पनि सजिलै खेती गर्न मिल्ने
👉 Strong Mycelium – छिटो फैलिने
👉 High Yield – बढी उत्पादन दिने
👉 Excellent Field Performance
👉 बजारमा उच्च माग भएको प्रजाति
🔥 गर्मी मौसममा पनि सफल खेती गर्न चाहनुहुन्छ भने यो नै सही छनोट हो।
📦 Order Your Seed, Limited Stock Available.
📞 आजै सम्पर्क गर्नुहोस् र आफ्नो उत्पादन बढाउनुहोस्
9847513007 / 9819403256
📍 Team Spngr Agro Pvt. Ltd.
#
14/04/2026
🌾✨ 🍄🟫🍄✨🌾
नयाँ वर्ष २०८३ सालको हार्दिक शुभकामना!
कृषि हाम्रो भविष्यको आधार हो—
माटोसँग जोडिएको मेहनतले
समृद्धि र आत्मनिर्भरता ल्याउँछ।
यस नयाँ वर्षले
कृषकहरूमा उत्साह,
उत्पादनमा वृद्धि
र देशमा आर्थिक समृद्धि ल्याओस्।
🌱 🍄🟫सुख • शान्ति • समृद्धि 🍄🌱
— — — — — — — — — — —
राजन शर्मा पौडेल
प्रबन्ध निर्देशक
टिम स्पिन्जर एग्रो प्रा. लि.
23/10/2025
भाई टिकाको शुभकामना।
20/10/2025
लक्ष्मी पुजाको हार्दिक शुभकामना।
02/10/2025
विजयादशमी २०८२ को हार्दिक मंगलमय शुभकामना।
19/09/2025
देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली मनहरुमा संविधान दिवसको हार्दिक शुभकामना।
कागतीको चुकका प्रमुख फाइदाहरू:
✅ १. पाचन सुधार गर्छ
कागतीमा भएको साइट्रिक एसिड (citric acid) ले पेटमा भएको पाचन रस (digestive enzymes) को स्राव बढाउँछ।
अपच, ग्यास, पेट भारी हुने समस्यामा उपयोगी हुन्छ।
✅ २. ग्यास र डकार घटाउँछ
खाना खाइसकेपछि एक चम्चा चुक सेवन गर्दा पेटको फुल्ने र ग्यासको समस्या कम हुन्छ।
✅ ३. मुखको स्वाद फर्काउँछ
जिब्रो बेस्वाद भएको, भोक नलाग्ने वा मुख सुक्खा हुने समस्या हुँदा चुकले स्वाद र लार स्राव बढाउँछ।
✅ ४. भोक बढाउँछ
अमिलोपनले पाचन क्रिया तेज गराउने हुँदा भोक खोल्ने काम गर्छ।
✅ ५. घाँटी सफा गर्छ
रुघा–खोकी, घाँटी दुख्दा वा घिचघिचे आवाज हुँदा थोरै चुक तातोपानीमा मिलाएर गार्गल गर्दा राहत मिल्छ।
✅ ६. डिटक्सिफिकेसनमा सहयोगी
कागतीको रसले कलेजो (liver) सफा गर्न सहयोग गर्छ। चुकले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ।
✅ ७. छालाको स्वास्थ्यमा सहयोगी
नियमित रूपमा (मात्रामा) सेवन गर्दा छाला सफा र चम्किलो देखिन सक्छ।
भिटामिन C पिउनु = छालाको कोलाजेन उत्पादनमा सहयोग।
✅ ८. वजन घटाउन मद्दत
बिहान तातोपानीमा थोरै चुक मिसाएर पिउँदा बोसो (fat) बिस्तारै घटाउन सहयोग मिल्छ।
चुक भन्दैमा सबै एकै कहाँ हुन्छ र हामी चुक मात्रा होइन विश्वास पनि संगै पठाउछौ।
शुद्ध कागतीबाट बनेको चुक तयार भएको छ। आवश्यक परेमा हामीलाई सम्झनु होला।
तपाईको साथि टिम स्पिन्जर एग्रो प्रा.लि.।
9847513007 / 9867121119
26/08/2025
नेपाली नारीहरुको महान पर्व हरितालिका तिज २०८२ को हार्दिक मंगलमय शुभकामना।
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |