Garage Fitness Gym

Call Directions

Garage Fitness Gym Garage Fitness Gym, Butwal,Tamnagar
Contact no : 9762734624

Dashai offer Grab the chance Hit the body
08/10/2026

Dashai offer
Grab the chance
Hit the body

आज परेको विश्वकर्मा पूजाले सम्पूर्ण सदस्यहरू तथा उहाँहरूका परिवारजनको सधैं रक्षा गरून्। 🙏✨यस पावन अवसरमा Garage Fitness ...
17/09/2026

आज परेको विश्वकर्मा पूजाले सम्पूर्ण सदस्यहरू तथा उहाँहरूका परिवारजनको सधैं रक्षा गरून्। 🙏✨

यस पावन अवसरमा Garage Fitness Gym का सम्पूर्ण सदस्यहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। 🌸🙏

विश्वकर्मा बाबा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता प्रदान गरून्। ❤️

16/09/2026

📢 जरुरी सूचना

सम्पूर्ण Garage Fitness Gym का सदस्यहरूमा हार्दिक जानकारी तथा शुभकामना 🙏

भोलि हुन गइरहेको विश्वकर्मा पूजाको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। भगवान् विश्वकर्माले सधैँ सबैको रक्षा, सुख, शान्ति तथा समृद्धि प्रदान गरून्। 🙏🌺

पूजाको कार्यक्रम बिहान हुने भएकाले सम्पूर्ण सदस्यहरूलाई बिहान ६:30बजेदेखि ९:०० बजेसम्म प्रसाद ग्रहण गर्न उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

⚠️ भोलि दिनभरि Gym का सम्पूर्ण Exercise तथा Training हरू बन्द रहनेछन्।

पर्सिदेखि Gym आफ्नै नियमित समयअनुसार सञ्चालन हुनेछ।

धन्यवाद।
Garage Fitness Gym परिवार 🏋️‍♂️🙏
Butwal 12 Tamnagar

13/09/2026

🌸 हरितालिका तीजको हार्दिक शुभकामना 🌸

सम्पूर्ण Garage Fitness Gym का सदस्यहरूमा हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 💐

तीज पर्वको अवसरमा आज साँझको Evening Shift
Gym बन्द रहनेछ।

🏋️‍♂️ Gym बन्द: आज साँझदेखि सोमबारसम्म
⏰ पुनः सञ्चालन: मंगलबार बिहानदेखि नियमित समयअनुसार

यसबाट पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौँ।

धन्यवाद।
Garage Fitness Gym, Butwal
12 Tamnagar

10/09/2026

Yes only yes their is no option until you get boom 💥 👋

09/09/2026

Happy teej

Garage fitness gym evening shift is on 🔥 fire 🔥
02/09/2026

Garage fitness gym evening shift is on 🔥 fire 🔥

Garage fitness gym morning shift
02/09/2026

Garage fitness gym morning shift

01/09/2026
Good morning everyone ..gym motivation  Gym thakali Chowk
09/01/2026

Good morning everyone ..gym motivation Gym thakali Chowk

121 likes, 3 comments. “ ”

Address

Butwal

Telephone

014150082

Website

Alerts

Be the first to know and let us send you an email when Garage Fitness Gym posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share