13/04/2026
🎉 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🎉
आदरणीय A & A Health Club का सम्पूर्ण जिम सदस्यज्यूहरूमा,
नयाँ वर्ष २०८३ ले तपाईंहरूको जीवनमा सुख, स्वास्थ्य, सफलता र सकारात्मक ऊर्जा लिएर आओस् भन्ने हार्दिक कामना गर्दछौं। 💪✨
तपाईंहरूको मेहनत, अनुशासन र समर्पणले तपाईंलाई अझ फिट, स्वस्थ र आत्मविश्वासी बनाओस्।
यस नयाँ वर्षमा तपाईंहरूको सबै फिटनेस लक्ष्यहरू पूरा होऊन् र जीवन अझ ऊर्जावान बनोस् भन्ने शुभेच्छा!
📢 सूचना: नयाँ वर्षको दिन (2083 बैशाख १ गते) जिम बन्द रहने जानकारी गराइन्छ।
स्वस्थ रहनुहोस्, सक्रिय रहनुहोस्, अनि सधैं अगाडि बढिरहनुहोस्।
🌟 Happy New Year 2083! 🌟
03/03/2026
खेलाडी सम्मान तथा बधाई कार्यक्रम 🙏
From A & A Health Club to the national stage 💪
तपाईंको सफलता हामी सबैका लागि प्रेरणा हो। हार्दिक बधाई!
🇮🇳भारतको दिल्लीमा 2026- Feb 21-22 मा सम्पन्न भएको WRPF (World Raw Powerlifting Federation) द्वारा आयोजित एसियन पावरलिफ्टिङ च्याम्पियनसिपमा 💪🇳🇵 नेपालले “6” वटा स्वर्ण 🥇र “2” वटा रजत पदक🥈 हासिल गर्न सफल भएको छ ।
1) “ANMOL BAHADUR SHAKYA” ले U90 KG तौल समूहमा फुल पावरलिफ्टिङमा 660 KG भार उठाइ स्वर्ण पदक🥇, SQUAT मा 237.5 KG भार उठाइ स्वर्ण पदक🥇, BENCH PRESS मा 152.5 KG भार उठाइ रजत पदक🥈, DEADLIFT मा 270 KG भार उठाइ रजत पदक 🥈हासिल गऱ्न सफल भएका छन् ।
त्यसै गरी अर्को खेलाडी 2) “DIPESH BOHARA” ले U82.5 KG JUNIOR तौल समूहमा फुल पावरलिफ्टिङमा 642.5 KG भार उठाइ स्वर्ण पदक 🥇साथै गरि JUNIOR समूहमा OVERALL 🏆पनि जित्न सफल भएका छन् , SQUAT मा 232.5 KG भार उठाइ स्वर्ण पदक🥇, BENCH PRESS मा 150 KG भार उठाइ स्वर्ण पदक🥇, DEADLIFT मा 260 KG भार उठाइ स्वर्ण पदक 🥇 हासिल गरेका छन्।
29/09/2025
It is to notify to all the gym members that the gym will be closed from 13 ashoj evening shift to 21 and we will reopen from 22 ashoj (Wednesday) on regular time on the auspicious occasion of Dashain.
Happy dashain
28/09/2025
विजयादशमी २०८२ को पावन अवसरमा सम्पूर्ण महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यस शुभ पर्वले हाम्रो जीवनमा नयाँ उमंग, उत्साह, स्वास्थ्य, शान्ति र समृद्धि ल्याओस्।
आनन्द, प्रेम र एकताले परिवार तथा समाज अझ मजबुत बनोस् भन्ने हाम्रो कामना छ।
— सम्पूर्ण A & A Health Club परिवारको तर्फबाट"**
16/09/2025
२०८२ असोज १ गते बिश्वोकर्मा पुजाका दिन परेको हुदा उक्तदिन क्लव बन्द रहने जानकारी गराइन्छ धन्यबाद। ए एण्ड ए हेल्थ्क्लब परिवार।🌹🌹🙏🙏🌹🌹
13/09/2025
📢 NOTICE
We are pleased to inform you that the gym will reopen from tomorrow following the recent protest.
✅ Normal Timings: 5:00 AM – 9:00 PM
We look forward to welcoming you back and thank you for your patience and support.
— A AND A HEALTH CLUB
09/09/2025
Notice!!!
Gym will be closed on 25 bhadra (tomorrow) due to ongoing protest.