Jay Baba Ghatal Youth Club

Jay Baba Ghatal Youth Club

Share

27/06/2026

आज मिति २०८३/०३/१३ गते, हाम्रो परापूर्वकालदेखि चलिआएको परम्परा तथा धार्मिक संस्कृतिअनुसार खडेरीका कारण श्री घटाल बाबाको शरणमा पुगी समयमै वर्षा होस्, खेतबारी हराभरा बनून्, राम्रो अन्नबाली उत्पादन होस् र सम्पूर्ण जनसमुदायमा सुख, शान्ति तथा समृद्धि छाओस् भन्ने कामनासहित खलंगा समाजद्वारा पानी माग्ने पूजा-अर्चना सम्पन्न गरिएको छ।

जय घटाल बाबा! 🙏🌧️🌾

23/06/2026

🏏 सुदूरपश्चिम प्रदेश स्तरीय विद्यालय क्रिकेट च्याम्पियनसिपमा डडेल्धुरा जिल्लाको प्रतिनिधित्व गर्दै माउन्टेन मा.वि. डडेल्धुराको टोली प्रतियोगितामा सहभागी हुन कैलाली पुगेको छ।
सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं।
विजयको शुभकामना! 💪🏏
डडेल्धुरा जिल्लाको गौरव, सफलताको यात्रा जारी रहोस्। ❤️

11/06/2026

डडेल्धुरा जिल्लामा २०६१ सालदेखि क्रिकेटको विकास र प्रवर्द्धनमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका र पहिलो पटक अध्यक्ष हुनु भएको मा श्री बासु देव जोशीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। साथै सचिव श्री निरज रावलज्यू तथा सम्पूर्ण पदाधिकारीहरूलाई पनि सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

15/04/2026

जिल्ला खेलकुद समिति डडेल्धुराको अध्यक्ष पदमा नियुक्त हुनभएकोमाJagat Ayer ज्यु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

07/03/2026

प्रतिनिधि सभा सदस्यमा डडेल्धुरा जिल्ला वाट निर्वाचित हुनु भएकोमा आदरणिय डा.तरा जाेशी ज्यु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
💐💐💐 🙏🙏🙏

24/11/2025

हाम्रो एस क्लबमा बिबाह, व्रतबन्ध,
पार्टी प्रोग्राम हरुको लागि टेन्ट,D.j,कुर्चीका साथै सम्पूर्ण भाडाकुडा,सरसामान हरु उपलब्ध छन् ।

22/11/2025

जय बाबा घटाल 🙏

19/11/2025

झट्ट हेर्दा पुष्पा फिल्म को inspector जस्तै देखिने मन् को सफा जहिले पनि सत्य बोल्न सक्ने आँट राख्ने जय बाबा घटाल युवा क्लव का धुरन्धर ब्याट्सम्यान तथा U17 का क्षेत्र नं 6 बाट प्रतिनित्व गर्दै नेशनल क्रिकेट खेलाडी आदरणीय Saroj Thapa ज्यू लाई जन्म दिन को करोड करोड करोड सुभकामना शुभकामना सुभकामना 🙏

19/10/2025

Winning Moments ⚽️
Jay baba ghatal 🙏

11/10/2025

Home Ground 🏏

Want your business to be the top-listed Gym/sports Facility in Dadeldhura?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Dadeldhura