24/09/2019
यस स्वर्गद्वारी टिप्पर यातायात प्रा लि को संचालक समितिको वरिष्ठ उपाध्यक्षमाअादारणिय दाइ बिमल मान श्रेष्ठ तथा सदस्य पदमा रमेश थापा र हामरो यस डिफेनस कलबका सदस्य प्रेम बुढा मगर सर्वसम्मत रुपले चयन भयकोमा तिनै जनालाइ हार्दिक बधाई साथै सफल कार्यकालको लागि शुभकामना पनि दिन चाहन्छाै।
06/12/2017
Today's football fun .. defence taekwondo vs defence football team
28/01/2017
तपार्इँलार्इ सोनाम ल्हाेसारकाे हार्दिक शुभकामना है !
14/01/2017
डिफेन्स परिवारको तफ॔बाट सम्पूण॔ नेपालीहरूलाई माघे संक्रान्तिको सुभकामना।
05/01/2017
डिफेन्स अथा॔त सुरक्षा। यस क्लव को मूल उध्ध्यश्य नै सुरक्षा हो। श रिरको सुरक्षा,संस्कारको सुरक्षा,सामाजमा बिकृती हुन नदिन को लागी गरिने सुरक्षा,चेलिबेटि लाई दिईने ईज्जतको सुरक्षा,कुलतबाट सुरक्षा, बालबच्चाको श्वास्थ्य र शिक्षाको सुरक्षा,बुढापाखालाई रोग ब्याथ बाट सुरक्षा, सबैको सुनौलो भविश्यको सुरक्षा।सुरूवात हामी अाफ्नो जन्मभुमी बाट गन॔ चाहन्छौ।
01/01/2017
यस डिफेन्स फिट्नेस तेक्वान्दो दोजाङ परिवारले देउसी भैल बाट संकलित केहि रकम घोराही ९ तेह्रौटेका बृद्धबृद्धाहरुलाई न्यानो सुइटर र फलफुल वितरण गरेको छ
01/01/2017
Defence club is opening soon in ghorahi, dang.. hope people will love to experience it... we welcome everybody; ladies,child, adult and old age people.... we are ready to take care of your health.. thankyou.