04/09/2026
🌸 गौरा पर्वको हार्दिक शुभकामना! 🌸
हाम्रो मौलिक संस्कृति, परम्परा र आपसी सद्भावको प्रतीक गौरा पर्वको पावन अवसरमा सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा आफन्तजनमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना। 🙏🌺
जय गौरा देवी! ❤️🙏
📸: Dhapyouthclub