RaniPauwa Youth Sports Club

RaniPauwa Youth Sports Club

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RaniPauwa Youth Sports Club, Sports Club, RaniPauwa, Dhading.

Photos from RaniPauwa Youth Sports Club's post 28/06/2025

मिति २०८२/०३/१३ गते रानिपौवा मा.वि.का प्रधानाध्यापक श्री शशिधर पाठक ज्यू को प्रमुख आतिथ्य, सल्यानटार क्याम्पस प्रमुख श्री टंक प्रसाद सिलवाल र रानिपौवा मा.वि. का सहायक प्र.अ.श्री नवराज वसौला ज्यू को विशिष्ट आतिथ्यमा "रानिपौवा युथ स्पोर्ट्स क्लब" को ७१ जना नयाँ कार्यसमिति चयन सम्पन्न भएको छ र क्लबका नवनिर्वाचित पदाधिकारीहरु तथा सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।।।😍😍🙏🙏

अध्यक्ष: रश्मि कुमाल
वरिष्ठ उपाध्यक्ष : प्रेम गिरि
महिला उपाध्यक्ष : उषा विशुन्खे
उपाध्यक्ष : पुर्णिामा तामाङ
उपाध्यक्ष :अबिना श्रेष्ठ
उपाध्यक्ष :प्रबिन गिरि
उपाध्यक्ष : बिप्सन उप्रेती
उपाध्यक्ष : लक्ष्मि गिरि
सचीव : रक्षा श्रेष्ठ
सह-सचीव : जेनिसा गिरि
कोषाध्यक्ष : सचिन शर्मा
सदस्यहरु::
अभिमन्यु श्रेष्ठ
दिलीप गिरी
राजेन्द्र कुमाल
सरिता श्रेष्ठ
सुजना उप्रेती
रितु गरौजा मगर
रिया श्रेष्ठ
पविना दराई
स्वस्तिका गिरी
रोशनि कुमाल
विकल्प कुमाल
रोमन कुमाल
कृष कँडेल
अनिशा दराई
रञ्जन भट्ट
अभिषेक गिरी
इथान तामाङ
संगम उप्रेती
प्रदीप गिरी
अनमोल दराई
प्रतिक्षा कँडेल
दिपिका प्रधान
सुबेक्षा भट्ट
स्वस्तिका उप्रेती
स्वरस्वती गिरी
अनुष्का शेर्पा
अस्मिता बि.क.
रेश्मा कुमाल
समीक्षा पन्त
सुबास श्रेष्ठ
रोक्सन बि.क.
विवेक दराई
विश्वास कुमाल
उत्तम दराई
अभिषेक दवाडी
शिवु दराई
अनिश गिरी
सुसिल गिरी
रविष दराई
किशान कुमाल
सुस्मिता डंगौरा
शान्ति माया कुमाल
सन्ध्या बि.क.
मोहन कुमाल
अनिल इटनी
सुनिल परियार
अस्मिता कुमाल
नविना दराई
मनोज गिरी
समीर दराई
सुबास दराई
रोशन माझी
मिनु दराई
हरि कुमाल
पवन गिरी
लक्ष्मण गिरी
समीर छत्कुली
अमृत गिरी
लक्ष्मी गिरी
सुमिना कुमाल

23/06/2025

रानिपौवा युथ स्पोर्ट्स क्लबका पुर्व उपाध्यक्ष विद्यार्थी बहिनी सजना श्रेष्ठलाई जन्मदिनकोअवसरमा सु-स्वास्थ्य,दिर्घायु,उन्नति अनि प्रगतिको शुभकामना व्यक्त गर्दै उज्ज्वल भविष्यको कामना गर्दछु ।।

खेलकुद इन्चार्ज

Photos from RaniPauwa Youth Sports Club's post 27/05/2025

१४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड (२०८२/०२/०३-०५) प्रतियोगितामा त्रिपूरासुन्दरी गाउँपालिकाबाट प्रतिनिधित्व गर्दै हामीले विजयी प्राप्त गरेको विभिन्न गेमहरु (छात्र सटपुट- प्रथम ,छात्रा लङ्गजम्प-प्रथम , छात्र ८०० मि.रनिङ-प्रथम , छात्रा हाइजम्प- दोस्रो ,छात्रा भलिबल - तेस्रो र छात्र ४×४०० रिले , छात्र ८०० मि. रनिङ तृतीय , छात्र ४०० मि. रनिङ तृतीय )मा विजयी हुन सफल भएको उपलक्ष्यमा आज २०८२/०२/१३ गतेका दिन त्रिपुरासुन्दरी गाउँपालिकाद्दारा आयोजित कार्यक्रममा निमन्त्रणा गरि हामी सम्पुर्ण खेलाडीहरु, कोच र म्यानेजरलाई नेपाल सरकार कृषि तथा पशुपन्छि मन्त्री माननीय रामनाथ अधिकारी ज्यूबाट सम्मान गर्नुभएकोमा त्रिपूरा सुन्दरी गाउँपालिका प्रमुख ,उपप्रमुख तथा कार्यपालिका सम्पुर्ण सदस्यहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।।😘🙏🙏

रानिपौवा युथ स्पोर्ट्स क्लब परिवार

Photos from RaniPauwa Youth Sports Club's post 09/12/2024

रानिपौवा मा.वि. धादिङको ६७ औं वाषिर्कोत्सव 😍😍😍😍😍

Photos from RaniPauwa Youth Sports Club's post 24/11/2024

शैक्षिक भ्रमण २०८१/०८/०२ देखि २०८१/०८/०5 सम्म मुस्ताङ मुक्तिनाथ मन्दिर सम्म्😍🙏🙏

28/06/2024

रानिपौवा युथ स्पोर्ट्स क्लबका विद्यार्थी भाइबहिनीहरु SEE -2080 Batch मा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउन सफल हुने सजना श्रेष्ठ (उपाध्यक्ष)=GPA 3.66, सुमिन बसौला (सचीव)=GPA- 3.6, प्रमिशा श्रेष्ठ(सदस्य)=GPA- 3.51, राज पुरी(सदस्य)=GPA- 3.16, पवना गिरि(सदस्य)=GPA- 2.94 र रश्मि कुमाल (सदस्य)=GPA- 2.82, सबैलाई हार्दिक बधाई सहित उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गर्दछु।😍😍🙏🙏

खेलकुद इन्चार्ज
गणेश राना
जय खेलकुद

Photos from RaniPauwa Youth Sports Club's post 17/02/2024

आज मिति २०८०/११/०४ गते हाम्रो रानिपौवा मा.वि. को ६६ औं वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न पुर्व तयारी संगै स्कुलको आगामी दिनहरुमा उच्च उन्नति र प्रगतिको लागि रानिपौवा मा.वि. मा व्यवस्थापन समिती,शिक्षक अभिभावक अध्यक्ष , अध्यापनरत शिक्षक/ शिक्षिका र सम्पूर्ण विद्यार्थीहरु सहित दीप प्रज्वलन कार्यक्रम भव्यताका साथ सप्पन्न भएको छ । 😍😍😍

स्पोर्ट्स क्लब परिवार
🙏🙏🙏🙏🙏🙏

01/02/2024

१३ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड (14/15/16) गते धादिङ बेसिमा भएको प्रतियोगितामा त्रिपूरा सुन्दरी गाउपालिका का विभिन्न विद्यालयबाट सहभागी भइ द्वितीय ,तृतीय स्थान प्राप्त गर्नुहुने सबै खेलाडी भाइबहिनीहरुमा हार्दिक बधाई र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं र रानिपौवा माध्यमिक विद्यालयका खेलाडी भाईहरुले प्राप्त गरेका स्थान Track and Field Event निम्नअनुसार रहेको छ :

1. 100m. Race (Boys) - Second
Subas kumal ( Ranipauwa ma.vi.)

2. 200M (Boys) - Third
Subas kumal (Ranipauwa ma.vi.)

3.shot put (boys)- Third
Prakash kumal (Ranipauwa ma.vi.)

4. 4×400m. Relay( Boys)- Second
-Kabindra Khadka (Ranipauwa ma vi.)
-Subas kumal (Ranipauwa ma.vi.)
-Pream giri (Ranipauwa ma.vi.

रानिपौवा युथ स्पोर्ट्स क्लब परिवार
सल्यानटार धादिङ

Photos from RaniPauwa Youth Sports Club's post 26/01/2024

आज २०८०/१०/१२ गते रानिपौवा युथ स्पोर्ट्स क्लबद्वारा त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेता तथा सहभागी सम्पुर्ण खेलाडी भाइबहिनीहरुलाई बधाई तथा सम्मान प्रकट गरियो साथै धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस रानिपौवा माध्यमिक विद्यालय बाट छनोट भएका सम्पुर्ण भाइबहिनीहरुलाइ शुभकामना प्रदान गरियो ।😍🙏🙏

Want your business to be the top-listed Gym/sports Facility in Dhading?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


RaniPauwa
Dhading