मिथिला ब्याडमिन्टन क्लव, ढल्केवर धनुषा

  • Home
  • Nepal
  • Dhalkewar
  • मिथिला ब्याडमिन्टन क्लव, ढल्केवर धनुषा

मिथिला ब्याडमिन्टन क्लव, ढल्केवर धनुषा Mithila Badminton Club
मिथिला - ६
ढल्केवर, धनुषा

🩸 बृहत् रक्तदान कार्यक्रममा सहभागी बनौँ।तपाईंको सानो सहयोगले कसैको अमूल्य जीवन बचाउन सक्छ।रक्तदान गरौँ, जीवन बचाऔँ। ❤️
02/09/2026

🩸 बृहत् रक्तदान कार्यक्रममा सहभागी बनौँ।
तपाईंको सानो सहयोगले कसैको अमूल्य जीवन बचाउन सक्छ।
रक्तदान गरौँ, जीवन बचाऔँ। ❤️

18/09/2025

सुचना सुचना सुचना

आदरणिय सम्पुर्ण मिथिला नगरपालिका वासि ज्युहरु
आम जनसमुदाय ,कर्मचारि , व्यापारी वर्ग, विधार्थि तथा सम्पुर्ण सरोकार माहानुुभावहरुलाई यहि मिति २०८२/०६/०३ गते शुक्रवार बिहान ७:३० बजे संविधान दिवस को अबसरमा ढल्केवर चोकको गोलपार्क मा सदा झै नयाँ राष्टिय झन्डा फेर्ने , पार्क सरसफाई तथा ट्राफिक प्रहरी कार्यालयको झतिग्रस्थ कार्यालय संचालनको लागि मनकारि मनवाट सहयोग प्राप्त आवश्यक सामग्रीहरु हस्तान्तरण गर्ने कार्यक्रम समेत राखियको हुदा उपस्थित भई उक्त माहान कार्यमा हातेमालो गर्नको लागिसबैमा हार्दिक अनुरोध गर्दछौं ।
आयोजक संघसंस्था
१ लायन्स कल्व अफ मिथिला
२ मिथिला उधोग वाणिज्य संघ
३खानेपानि तथा सरसफाई उ समिति
४ मिथिला व्याडमिन्टन कल्व
५ मिथिला युवा संजाल
६ उधोग परिसंघ मधेश प्रदेस ।
७ मिथिला नगर पत्रकार संजाल ।

स्थान :- मिथिला नगरपालिका -६ ढल्केवर चोक( गोलपार्क )।

गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏हाम्रो जीवनमा ज्ञान, अनुशासन, प्रेरणा र मार्गदर्शन दिने सबै गुरुप्रति श्रद्धा व्यक्त ...
10/07/2025

गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏

हाम्रो जीवनमा ज्ञान, अनुशासन, प्रेरणा र मार्गदर्शन दिने सबै गुरुप्रति श्रद्धा व्यक्त गर्दै,
यो पावन दिनमा हाम्रो सबै गुरुजनप्रति नमन प्रकट गर्छौं।

मिथिला नगरपालिका तर्फबाट मिथिला ब्याडमिन्टन क्लबमा ब्याडमिन्टन म्याट उपलब्ध गराइदिनुभएकोमा क्लब परिवार हार्दिक धन्यवाद प...
08/07/2025

मिथिला नगरपालिका तर्फबाट मिथिला ब्याडमिन्टन क्लबमा ब्याडमिन्टन म्याट उपलब्ध गराइदिनुभएकोमा क्लब परिवार हार्दिक धन्यवाद प्रकट गर्दछ।
यस सहयोगले क्लबको खेलकुद गतिविधिमा थप प्रोत्साहन मिल्नेछ र स्थानीय खेलाडीहरूलाई राम्रो अभ्यास गर्न सहयोग पुग्नेछ।

पुनः एकपटक यो महत्वपूर्ण सहयोगका लागि यस नगर का नगर प्रमुख श्री महेन्द्र महतो जि लाइ धन्यबाद व्यक्त गर्दछौं।

– मिथिला ब्याडमिन्टन क्लब परिवार

सम्पुर्ण मिथिला वासि , सम्पुर्ण जनप्रतिनिधि ,राजनितिज्ञ्य,वुधिजिवि , संघसंस्था सवैलाई  निमन्त्रणा गर्दछौ ।यहि १५ गते गोल...
27/05/2025

सम्पुर्ण मिथिला वासि , सम्पुर्ण जनप्रतिनिधि ,राजनितिज्ञ्य,वुधिजिवि , संघसंस्था सवैलाई निमन्त्रणा गर्दछौ ।यहि १५ गते गोलपार्कमा जम्मा भई नया झण्डा लगाउ ।।।

सबै सदस्य ज्युहरुमा सह्र्स जानकारि गराउद्छौ
16/09/2024

सबै सदस्य ज्युहरुमा सह्र्स जानकारि गराउद्छौ

बृहत रक्तदान कर्यक्रम मा सहभागि बनौ।।।।
04/04/2024

बृहत रक्तदान कर्यक्रम मा सहभागि बनौ।।।।

फागु पुर्णिमा (होलि)  को शुभअवसरमा सबै खेलाडी तथा सपरिवारमा शुख शान्ति सम्विर्दि  तथा उत्तरोतर प्रगति को शुभकामना ।।।।।।
24/03/2024

फागु पुर्णिमा (होलि) को शुभअवसरमा सबै खेलाडी तथा सपरिवारमा शुख शान्ति सम्विर्दि तथा उत्तरोतर प्रगति को शुभकामना ।।।।।।

Address

Dhalkewar

Website

Alerts

Be the first to know and let us send you an email when मिथिला ब्याडमिन्टन क्लव, ढल्केवर धनुषा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category