"तल लेखिएको कुरा पुरै पढेर आफ्नो सोचलाई परिवर्तन गरौं 🙏"
जे भयाे ठीक भयो । जे भएको छ त्यो पनि ठीक भएको छ । पछि जे जस्तो होला त्यो पनि ठिकै हुने छ । तिमीले त्यस्तो के चीज गुमायौं जसले तिमीलाई चिन्तित बनाएको छ । तिमीले यस धर्तीमा क लिएर आएका थियौं जुन वस्तु गुमाउँदा आज तिमी चिन्तित देखिएका छौ । तिमीले जे पायौं यसै धर्तीमा पायौं जे छाडेर जाने छौ त्यो पनि यसै छाडेर जाने छौ । जुन चीज आज तिम्रो छ त्यो चीज हिजो अरु कसैको थियो र त्यही चीज भोलि अरु कसैको हुने छ । किनकि सांसारिक नियम नै परिवर्तनशील छ । फेरि के को चिन्ता । त्यसैले आफ्नो कर्म राम्रो गर्नुहोस् सबै राम्रो हुने छ ।
गीता सार 🙏⚜️
शुभ प्रभात शुभ दिन🌅🌹
जय श्री कृष्ण भगवान 🌄🔱
जय प्रभु श्री राम 🕉️💓
Jugeda Wushu Quan, Dhangadhi
Wushu not only for play n playing, Wushu for social work, Wushu for help to week people, Wushu for N
17/03/2024
एकदमै दुःखत खबर 😢😢😭😭😥
हजुरकाे वैकुण्ठ मा बास होस् गुरु 😥 🕉️
नेपाल उशुले हजुरलाई सधैं सम्जिरहनेछ गुरु 🙏🙏😢😥
30/06/2023
हाम्रो यस उसु क्वान को होनहार, मेहनेती खेलाडी मोहन विष्ट लाई आज पर्न गएको जन्म दिनको को लाखौं लाख शुभकामना 🎂🎉💐🍫🎊 यस्तै मेहेनत का साथ अगाडी बढ्दै जानु अवश्य सफल भइने छ💪👍💓 Happy Birthday Champ 🏆🥇💓🎂🎊🍫🎉
10/11/2021
Many many happy returns of the day happy birthday to you malati. 🎂🎂🎂❤️💓
28/10/2021
Happy birthday Sima 🎂🎂🎂💗💗
Stay healthy
Stay happy
God bless you 🤚🤚
Best of luck for your game life
28/09/2021
यस जुगेडा उसु क्वान की मेहनेती खेलाडी निता खड्का लाई आज पर्न गएको जन्म दिनको लाख लाख शुभकामना 🎂🎂🎂🥰🥰। सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगति को कामना गर्दछौं।
साथै खेल जिवन पनि राम्रो होस् धेरै धेरै शुभकामना ।
26/09/2021
यस जुगेडा उशु क्वान की खेलाडी नानुहरु अस्मिता खड्का र वर्षा खड्का दुवै जनालाई जन्म दिनको लाखौं लाख शुभकामना🎂🎂🥰🥰🥰 ।
सुस्वास्थ्य, दीर्घायु एवम् उत्तोरोउत्तर प्रगतिको कामना गर्दछौ ।
साथै खेल जिवन को पनि धेरै धेरै शुभकामना ।
09/09/2021
हरितालिका तीज २०७८ को सम्पूर्ण नेपाली तथा हिन्दु दिदी बहिनीहरूमा हार्दिक शुभकामना ।
धनगढीमा रहेका विभिन्न उसु क्वानका खेलाडीहरुको दर खाने कार्यक्रम |
03/09/2021
धनगढी वडा नं 10 मा रहेको महादेव को मन्दिर मा जुगेडा उसु क्वान को तर्फ बाट भनेर एउटा dustbin दिइयो ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Dhangadhi