Yanglikham F.C.

Yanglikham F.C.

Share

"साँगुरिगढी गाउँपालिका-३ याङ्लिखाम,धनकुटा"

08/08/2026

🚨 अत्यन्त जरुरी सूचना | मोटरसाइकल हराएको छ

साँगुरीगढी गाउँपालिका–३, खुवाफोक मन्दिर चोकबाट रातिको समयमा पार्किङ गरी राखिएको २२० पल्सर मोटरसाइकल हराएको छ।

हराएको मोटरसाइकलको विवरण👇
🏍️ मोडल: २२० पल्सर
🎨 रङ: कालो/निलो
🔖 सवारी नं.: प्रदेश १–०२–०८६ प ६३०

मोटरसाइकल देख्नुहुने, फेला पार्नुहुने वा यसबारे कुनै जानकारी प्राप्त हुने महानुभावहरूले ९७१३६९६६२२ मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

🙏 सानो सहयोगले हराएको मोटरसाइकल फेला पार्न ठूलो मद्दत पुग्न सक्छ। कृपया यो सूचना धेरैभन्दा धेरै शेयर गरिदिनुहोला।

— याङलिखाम एफसी परिवार
❤️⚽ Yanglikham FC
#खुवाफोक #साँगुरीगढी #मोटरसाइकलहराएको

31/07/2026

❤️

16/07/2026

Photos from Yanglikham F.C.'s post 08/06/2026

याङलिखाम एफ.सी. परिवारको तर्फबाट हाम्रो प्रिय खेलाडी सुजन याक्खालाई हार्दिक शुभकामना! ⚽✈️🇳🇵🇲🇾

आज नेपालबाट मलेसियातर्फको यात्रामा निस्किनुभएका हाम्रो प्रतिभाशाली खेलाडी तथा भाइ सुजन याक्खाको यात्रा सुरक्षित, सफल र सुखद रहोस् भन्ने कामना गर्दछौं।

तपाईं जहाँ रहे पनि याङलिखाम एफ.सी. परिवारको माया, साथ र शुभेच्छा सधैं साथमा रहनेछ। परदेशको बसाइ उपलब्धिमूलक बनोस्, हरेक लक्ष्य पूरा होस् र भविष्य अझ उज्यालो बनोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

Have a Safe Flight, Sujan Yakkha! ❤️✈️
खेल मैदानमा जस्तै जीवनको मैदानमा पनि निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्नुभएको होस्।

शुभ यात्रा भाइ! 🙏❤️
– याङलिखाम एफ.सी. परिवार ⚽🇳🇵 ゚ ゚viralシfypシ゚ ゚viralシfypシ゚viralシalシ ゚viralシfypシ゚viralシalシシfy

22/05/2026

⏳ 4 days left for Nepal’s SAFF Women’s Championship opener against Bhutan! 🇳🇵⚔️

Photos from Yanglikham F.C.'s post 11/05/2026

⚽❤️ Yanglikham FC परिवारको तर्फबाट हाम्रो प्रिय साथी तथा सहयोगी सुरेन याक्खालाई विवाहको हार्दिक शुभकामना 💍💐

क्लबलाई हरेक सुख–दुःखमा साथ दिँदै, विशेषगरी आर्थिक रूपमा ठूलो सहयोग पुर्‍याउनुभएकोमा हजुरप्रति हामी सधैं आभारी छौं 🙏
आजको यो विशेष दिनमा नयाँ जीवनको सुरुवातसँगै वैवाहिक यात्रा सुख, शान्ति, माया र सफलताले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं ❤️✨

सधैं यसरी नै खुशी रहनुहोस्, अनि हजुरहरूको जोडी सदैव अटल रहोस् 🤝

— Yanglikham FC ⚽🔥

❤️

27/03/2026

🤫

Photos from Yanglikham F.C.'s post 25/03/2026
Photos from Yanglikham F.C.'s post 23/03/2026

आज आफ्नो जन्मदिन मनाइरहेकी कि प्रतिभाशाली महिला फुटबल खेलाडी रेस्मा याख्खा लाइ को तर्फबाट हार्दिक जन्मदिनको शुभकामना। 🎉⚽

आगामी दिनहरू सफल, खुशी र उज्ज्वल बनून् भन्ने कामना। 🎂

22/03/2026

Best of Luck ❤️ Yanglikham F.C.

Want your business to be the top-listed Gym/sports Facility in Dhankuta?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Dhankuta
56800