29/11/2022
Get Ready Boys 😍
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sambugaun FC, Sports Team, सहिदभुमि गाउँपालिका - Sahidbhumi Rural Munic, Dhankuta.
29/11/2022
Get Ready Boys 😍
03/09/2022
😍😎
🎯,
🏆
🏆 😎😍
🏆
⚽️ 🇳🇵
Game starting Date-2079/6/27
28/08/2022
😍
😍😎
🎯,
🏆
🏆
⚽️ 🇳🇵
Game starting Date -2079/6/13
यस सहिदभुमि गाउँपालिका वडा न:२ मा प्रथम वडा अध्यक्ष कप under-15 खुल्ला फूटबल प्रतियोगिता मिति २०७९/३/१२ देखी २०७९/३/१३ गते सम्म आयोजना गरिएकोमा साम्बुगाउँ क्रिएटिभ युवा क्लव द्वारा सबै सहयोगीकर्ताहरुलाई सहयोग गरिदिनु भएकोमा हजुरहरु सम्पुर्णलाई धेरै धेरै धन्यवाद दिन चाहान्छौ!
1.pawan Rai-5000
2.Balkumar Rai-5000
3.Ajay Rai-5000
4.Devraj Rai-3500
5.Sushila Rai-2500
6.Rijan Rai-2250
7.Teksuram Rai-2000
8.Anup Rai-2000
9.Dipchandra Rai-2200
10.Durga Bista-2000
11.Aasis Rai-2000
12.Pancha B.k -1500
13.Rupchanra Rai-1500
14.kamal Lamjel-1000
15.kalpana Ghising-1000
16.sukdip Rai-1000
17.Bibek Rai(Dholmukha)-1000
18.Nibas Rai(Dholmukha)-1000
19.Basanta Rai-1100
20.Aakas Rai-1000
21.Muskan Rai-1000
22.Raman Rai-1000
23.Haren Rai-1000
24.Misran Rai-1000
25.Hiralal Rai-1000
26.Sures Rai-1100
27.Sandip Rai-100
Total=49,750/-
29/06/2022
यस सहिदभुमि गाउँपालिका वडा न:२ मा प्रथम वडा अध्यक्ष कप under -15 खुल्ला फूटबल प्रतियोगिता मिति २०७९/३/१२ देखी २०७९/३/१३ गते सम्म भएको आयोजनामा बिजेता टिम छिन्ताङ्देवी फूटबल क्लबले नगद रु ५०५०,ट्रफि ,मेडल र प्रमाणपत्र हात पारेको छ भने,उपबिजेता टिम टाकुरे फूटबल क्लबले नगद रु २५५० ,ट्रफि,मेडल र प्रमाणपत्र हात पारेको छ !
त्यसैगरी,
Best Keeper-Manjil Rai(B.B.S.Y.C)
Best Defender-Mausam Rai (Chhintangdevi F.C)
High scorer-Suraj Rai(Aanikohangmang F.C)
Best player-Nigam Rai(Taakure F.C )
बिजेता टिम,उपबिजेता टिम,High scorer ,Best Defender,Best keeper र Best player लाई साम्बुगाउँ क्रिएटिभ युवा क्लव द्वारा धेरै धेरै बधाई तथा शुभकामना दिन चाहान्छौ।
आयोजक
साम्बुगाउँ क्रिएटिभ युवा क्लव
27/06/2022
यस सहिदभुमि गाउँपालिका वडा न:२ साम्बुगाउँ क्रिएटिभ युवा क्लव द्वारा प्रथम वडा अध्यक्ष कप under-15 खुल्ला फूटबल प्रतियोगिता, यही मिति २०७९ -३-१२ देखी २०७९-३-१३ गते सम्म भएको आयोजनामा आज छिन्ताङ्देवी फूटबल क्लब vs टाकुरे बीच फाईनल खेल भएको हुँदा उक्त खेलमा छिन्ताङ्देवी फूटबल क्लब ले १-० का बिरुद्ध टाकुरे फूटबल क्लबलाई जित हासिल गरेकोमा छिन्ताङ्देवी फूटबल क्लबलाई धेरै धेरै बधाई छ !
यस आयोजनामा आयोजक द्वारा जे जस्ता गल्तीहरु भएता पनि त्यसलाई हामी सम्पुर्ण
आयोजक टिम बाट क्षमाप्राथी छौ र आउने दिनमा अझै राम्रो सङ हाम्रो आयोजक टिम अघि बद्ने छौ !
यस आयोजनामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पुर्ण युवा तथा दाईहरु लाई धेरै धेरै बधाई तथा धन्यवाद दिन चाहान्छौ ।
पुरुस्कार बितरण गर्ने सम्बन्धमा:यस शहिदभुमि गाउँपालिका वडा न :२ का वडा अध्यक्ष श्री खगेन्द्र राई ज्यु लगायत सम्पुर्ण गाउँका बुद्धिजीवी ,समाजसेवि तथा साम्बुगाउँ क्रिएटिभ युवा क्लव का सम्पुर्ण टिम ।
आयोजक
साम्बुगाउँ क्रिएटिभ युवा क्लव
शहिदभुमि गाउँपालिका वडा न :२,साम्बुगाउँ
27/06/2022
आजको फाईनल खेल😊
chhintangdevi F.C (1) vs Taakure F.C(0)
Winner:Chhintangdevi F.C
27/06/2022
आजको दोस्रो सेमिफाइनल😊
Taakure F.C(2) vs B.B.S.Y.C(2)
penalty shootout
Winner:Taakure Fc
27/06/2022
आजको पहिलो सेमिफाइनल 😊
Aanihangma F.C(1) vs chintangdevi F.C(2)
Winner:chhintangdevi F.C
27/06/2022
आजको चौथो quatar final match😊
B.B.S.Y.C (1) VS K.C.Y.C (1)
penalty shootout
WINNER:B.B.S.Y.C