31/08/2026
Dharan Fitness Club
Commit to be fit....
31/08/2026
10/08/2026
आज साउनको अन्तिम सोमबार—पवित्र बोलबम पर्वको यस विशेष र पावन अवसरमा, टाढा-टाढाबाट कष्ट सहेर, नाङ्गो गोडाले जल उठाएर भगवान् शिवको दर्शन गर्न आउनुभएका सम्पूर्ण भक्तजनहरूलाई हार्दिक स्वागत गर्दछौँ।
साउन महिना, त्यसमाथि पनि अन्तिम सोमबारको आफ्नै बेग्लै धार्मिक र आध्यात्मिक महत्त्व छ। "सेवा नै धर्म हो" भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै, हाम्रा धरान फिटनेस क्लबका सदस्यहरू र सम्पूर्ण टोली मिलेर तपाईं भक्तजनहरूलाई थोरै भए पनि सहज होस् भन्ने उद्देश्यले यो जल (पानी) वितरण कार्यक्रमको आयोजना गरेका हौ
04/08/2026
धरान फिटनेस क्लब दुवारा २०८३ साल सावन ९ गते गथित भएको धरान बडी बिल्डिङ संघ तदर्थ समिति का पद अधिकारि हरु सम्मानित अध्यक्ष Bikash bhatti उपा-अध्यक्ष सन्दिप गिरि लगायत सम्पुर्ण पदअधिकारि हरुलाइ हार्दिक बधाई तथा शुभकामना ।
Alone we can do so little ..together we can achieve so much ...GROUP EXERCISE
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Dharan/7, Next To Rajesh Petrol Pump
Dharan Bazar
00977
Opening Hours
| Monday | 05:00 - 20:00 |
| Tuesday | 05:00 - 20:00 |
| Wednesday | 05:00 - 21:00 |
| Thursday | 05:00 - 20:00 |
| Friday | 05:00 - 21:00 |
| Sunday | 05:00 - 21:00 |