Buddha unity club

Call Directions Contact the business

Buddha unity club सेवा नै धर्म हो।

श्री बुद्ध एकता क्लबका खेलाडीहरुको अभ्यासलाई निरन्तर राख्न खेलाडीहरूको बिजय,उन्नति र प्रगतिको कामना गर्दै 1 Set football...
29/09/2026

श्री बुद्ध एकता क्लबका खेलाडीहरुको अभ्यासलाई निरन्तर राख्न खेलाडीहरूको बिजय,उन्नति र प्रगतिको कामना गर्दै 1 Set football उपलब्ध गराइ सहयोग गरिदिनुभएकोमा अर्जेन्टाइन फुटबलका समर्थक एवम प्रसङ्सक,पुर्व खेलाडी एवं फुटबल खेलप्रेमि युवा आदरणीय Samir C. Rai ज्यु लाई क्लब परिवारको तर्फबाट स-हृदय हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दछौं !!!
यहाँको सु-स्वास्थ,दिर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना गर्दै यहाँको साथ र सहयोग निरन्तर रहिरहोस भन्ने कामना र अपेक्षा राख्दछौ !!!
जय फुटबल ⚽️🇳🇵🙏

श्री बुद्ध एकता क्लब परिवार,बेलका-उदयपुर

🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना 🇳🇵संविधान केवल अधिकारको दस्तावेज मात्र होइन, न्याय, समानता, स्वतन्त्रता, लोकतन्त्र र ...
19/09/2026

🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना 🇳🇵

संविधान केवल अधिकारको दस्तावेज मात्र होइन, न्याय, समानता, स्वतन्त्रता, लोकतन्त्र र सामाजिक रूपान्तरणको साझा संकल्प हो।

संविधान दिवसको यस ऐतिहासिक अवसरमा संविधानका मूल्यमान्यता र लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र जनअधिकारको संरक्षणका लागि निरन्तर अघि बढ्ने प्रेरणा मिलोस्।

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵

श्री बुद्ध एकता क्लब,बेलका -३ फुटबल टिमको डिफेण्डर श्री सुशान्त श्रेष्ठ ज्यु लाई जन्मदिनको सु-अवसरमा हार्दिक मङ्गलमय शुभ...
17/09/2026

श्री बुद्ध एकता क्लब,बेलका -३ फुटबल टिमको डिफेण्डर श्री सुशान्त श्रेष्ठ ज्यु लाई जन्मदिनको सु-अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं !⚽️🇳🇵🙏
तपाईंको उन्नति,प्रगति,सु-स्वास्थ,दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना छ !
तपाईंको खेल अनुभव, खेल कौशल,मेहनत र समर्पणले श्री बुद्ध एकता क्लबको श्रीवृद्धिमा थप नयाँ अध्याय कोर्न सफल होस् !

- श्री बुद्ध एकता क्लव, परिवार - बेलका न.पा- उदयपुर 🇳🇵🙏❤️

श्री बुद्ध एकता क्लबको पुर्व- कप्तान श्री सुमन पुलामी मगर ज्यु वैदेशिक रोजगारीको शिलशिलामा परदेशको (क्रोयशिया,युरोप ) या...
13/09/2026

श्री बुद्ध एकता क्लबको पुर्व- कप्तान श्री सुमन पुलामी मगर ज्यु वैदेशिक रोजगारीको शिलशिलामा परदेशको (क्रोयशिया,युरोप ) यात्रामा हुनुहुन्छ ! क्लब परिवारको तर्फबाट उहाँको वैदेशिक बसाई,रोजगार र उपलब्धि अपेक्षित रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं !
तपाईं र तपाईंको साथमा सदैव बुद्ध एकता क्लब परिवार साथ छ!
क्लब परिवारले यहाँको साथ,सहयोग,सल्लाह एवं सुझाव निरन्तर प्राप्त गरिरहोस!

पुनः यहाँको उन्नति र प्रगतिको शुभकामना सहित शुभयात्राको कामना गर्दछौं !

श्री बुद्ध एकता क्लब,परिवार, बेलका - उदयपुर

श्री बुद्ध एकता क्लबको भुपु क्याप्टेन, बहुमुखी एवं प्रतिभासाली  खेलाडी, अनुसासित,इमानदार एवं युवाहरूको प्रेरणादायी खेलाड...
11/09/2026

श्री बुद्ध एकता क्लबको भुपु क्याप्टेन, बहुमुखी एवं प्रतिभासाली खेलाडी, अनुसासित,इमानदार एवं युवाहरूको प्रेरणादायी खेलाडी
श्री सुमन पुलामी मगर ज्यु लाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं !
तपाईंको खेलकौशल,अनुभव र बिजयी मानसिकता नवपुस्ताको प्रेरणा बनिरहोस ! On & Off the field यहाको योगदान अतुलनीय एवं अविस्मरणीय रहोस् 🇳🇵🙏⚽️❤️

HAPPY BIRTHDAY, OUR CAPTAIN,OUR LEGEND 🔥🙏

✈️ शुभयात्रा तथा सफल भविष्यको हार्दिक शुभकामना! ⚽श्री बुद्ध एकता क्लबका प्रतिभाशाली तथा मेहनती खेलाडी बिक्रम राई वैदेशिक...
04/09/2026

✈️ शुभयात्रा तथा सफल भविष्यको हार्दिक शुभकामना! ⚽

श्री बुद्ध एकता क्लबका प्रतिभाशाली तथा मेहनती खेलाडी बिक्रम राई वैदेशिक रोजगारीका लागि विदेश प्रस्थान गर्न लाग्नुभएकोमा उहाँको आगामी यात्रा सुखद, सुरक्षित र सफल रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

क्लबको जर्सीमा मैदानमा देखाउनुभएको मेहनत, समर्पण र खेलभावना सधैँ हाम्रो स्मरणमा रहनेछ। नयाँ गन्तव्यमा पनि आफ्नो लक्ष्य, आत्मविश्वास र इमानदार मेहनतलाई निरन्तरता दिँदै सफलताको नयाँ उचाइ हासिल गर्नुहोस्।

यात्रा शुभ रहोस्, कर्म सफल रहोस् र भविष्य उज्ज्वल बनोस्।
श्री बुद्ध एकता क्लब परिवारको तर्फबाट बिक्रम राईज्यूलाई हार्दिक शुभयात्रा तथा सफलताको अनन्त शुभकामना! ❤️⚽✈️

प्रिय कप्तान अनिल जी थामीलाई जन्मदिनको हार्दिक शुभकामना! 🎂⚽तिम्रो नेतृत्व, अनुशासन, मेहनत र खेलप्रतिको समर्पणले मैदानमा ...
02/09/2026

प्रिय कप्तान अनिल जी थामीलाई जन्मदिनको हार्दिक शुभकामना! 🎂⚽

तिम्रो नेतृत्व, अनुशासन, मेहनत र खेलप्रतिको समर्पणले मैदानमा मात्र होइन, टिमका हरेक साथीको मनमा पनि प्रेरणा जगाओस्। आजको उमेरको खुसीसँगै भोलिको उत्कृष्ट खेलाडी र असल व्यक्तित्व बन्ने यात्रामा निरन्तर सफलता मिलोस्।❤️⚽️

हरेक खेलमा आत्मविश्वास, हरेक कदममा प्रगति र हरेक सपनामा विजय प्राप्त होस्।
स्वस्थ, सुखी, ऊर्जावान् र उज्ज्वल भविष्यका लागि हार्दिक शुभकामना। ❤️🙏

Happy Birthday, Captain Anil! 🥳🏆⚽

जन्मदिनको हार्दिक शुभकामना, बिक्की थापा मगर -🔥⚽️7मैदानमा तिम्रो ऊर्जा, सृजनशीलता, संघर्षशीलता र खेलप्रतिको समर्पण नै तिम...
31/08/2026

जन्मदिनको हार्दिक शुभकामना, बिक्की थापा मगर -🔥⚽️7

मैदानमा तिम्रो ऊर्जा, सृजनशीलता, संघर्षशीलता र खेलप्रतिको समर्पण नै तिम्रो वास्तविक पहिचान हो। नगर तथा क्लब फुटबलमा बुद्ध एकता क्लबका उत्कृष्ट मिडफिल्डरका रूपमा देखाएको प्रभावशाली प्रदर्शनले बेलकाको फुटबललाई गौरवान्वित बनाएको छ।

आउँदा दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै टिमको जित, आफ्नो पहिचान र बेलकाको गौरवलाई नयाँ उचाइमा पुर्‍याउन सफल बनेस। चोटरहित, अनुशासित र निरन्तर प्रगतिशील खेलजीवनसँगै जीवनका हरेक यात्रामा सफलता, सम्मान र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं !

जन्मदिनको धेरै–धेरै शुभकामना, च्याम्पियन! ❤️⚽🏆

श्री - बुद्ध एकता क्लब,परिवार - बेलका,उदयपुर

🇳🇵❤️ यो जित रविन्द्र ढाँटको मात्र होइन, सिंगो नेपालको जित हो! 🥹🔥देश पीडामा हुँदा विश्वमञ्चमा नेपालीको शिर उचो बनाएकोमा ह...
28/08/2026

🇳🇵❤️ यो जित रविन्द्र ढाँटको मात्र होइन, सिंगो नेपालको जित हो! 🥹🔥

देश पीडामा हुँदा विश्वमञ्चमा नेपालीको शिर उचो बनाएकोमा हार्दिक बधाई! 🙏👑
अब फाइनलमा पनि जितको झण्डा फहराओस्—सारा नेपाल तिम्रो साथमा छ। 🇳🇵❤️🥊

🇳🇵

श्री बुद्ध एकता क्लब, बेलका नगरपालिका वडा-3 को प्रमुख डिफेण्डर, अनुशासित,ईमानदार र मेहनती खेलाडी श्री Bibash P Magar ज्य...
28/08/2026

श्री बुद्ध एकता क्लब, बेलका नगरपालिका वडा-3 को प्रमुख डिफेण्डर, अनुशासित,ईमानदार र मेहनती खेलाडी श्री Bibash P Magar ज्यु लाई जन्मदिवसको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं !
तपाईंको ब्यक्तिगत र खेल जिवन सफलताले भरीपुर्ण होस् !
सकारात्मकता, अनुशासन र समर्पणभाव कायम रहोस् !

- श्री बुद्ध एकता क्लब परिवार, बेलका नगरपालिका- उदयपुर

Address

Rampur, Thoksila, Nepal
Dharan
497117

Telephone

+9779825387644

Website

Alerts

Be the first to know and let us send you an email when Buddha unity club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Buddha unity club:

Shortcuts

Share

Category